म्याग्दी समाचार

विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको “आपतकालिन कोष”

  म्याग्दी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी... पुरा पढ्नुहोस

३४ जनामा कोरोना संक्रमण पुष्टि

  म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग

म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु... पुरा पढ्नुहोस

म्याग्दीमा ३१ जना कोरोना संक्रमित पुष्टि

म्याग्दी, १८ जेठ । म्याग्दीमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट १३ जनामा कोरोना पुष्टि भएको हो । पिसिरआर विधिबाट बेनी नगरपालिकामा ९ जना, गाउँपालिका अन्तरगत मालिकामा १ जना , अन्नपूर्णमा ४ जना, मंगलामा २ जना, धवलागिरीमा १ जना र पर्वतको... पुरा पढ्नुहोस

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं १८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ जेठ । अष्टेलियामा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज अष्ट्रेलियाले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा सघाउन स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पहिलो चरणमा वडा नम्बर २ भगवती र ३ वडा पिप्लेका स्वास्थ्य चौकीहरुमा आउने विरामीहरुको उपचारलाई मध्यनजर गर्दै एक/एक थान... पुरा पढ्नुहोस

म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना पुष्टि

म्याग्दी १७ जेठ । म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १ जना ,जलजला गाउँपालिकामा २ जना गरी १२ जनामा पिसिआर बिधिबाट पुष्टि भएको हो । त्यसैगरि बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ रघुगंगा कमिटीद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ जेठ । राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिले कोरोना नियन्त्रण र रोकथाममा सघाउन रु २० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचारमा सघाउने उदेश्यले रु २० हजार बराबरको अक्सिमिटर र थर्मोमिटर सहयोग गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल रघुगंगा... पुरा पढ्नुहोस

९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना संक्रमण जितेपछि …….. (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=CK9Jdn_xbVI       म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या... पुरा पढ्नुहोस