म्याग्दी समाचार

लेकाली क्षेत्रका तालतलैया र शक्तिपिठमा भक्तजनको घुइँचो

    https://www.youtube.com/watch?v=r0hXy1b3M-Y   म्याग्दी,२ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको चहलपहल बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा आजदेखि नै भक्तजनहरुको चहलपहल बढेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा... पुरा पढ्नुहोस

माओवादीको म्याग्दी–काठमाडौ सम्पर्क समितिको नयाँ नेतृत्व चयन

काठमाडौ, २ भदौ । नेकपा (माओवादी) केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क समितिको पाँचौ भेलाबाट नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययनको शिलशिला र बसाई सराई गरेर काठमाडौमा बस्दै आएका माओवादी केन्द्र समर्थकहरुको काठमाडौमा शनिबार भएको भेलाबाट रेशम कटुवाल क्षेत्रीको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको... पुरा पढ्नुहोस

बेनीमा परम्परागत ‘बर्षे नाच’ को रौनकता, परम्परागत संस्कृति जोगाउन युवाहरु सक्रिय

म्यागदी  १ भदौ ।  म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्षेनाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै देखाउन थालिएको परम्परागत बर्षेनाचलाई नेवार समुदायको अगुवाईमा निरन्तरता दिदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी सुरु भएको बर्षे नाच हरितालीका तीजको दिनसम्म एक महिना बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषा... पुरा पढ्नुहोस

म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि खुल्ला फोटो प्रतियोगिता आयोजना

म्याग्दी , १ भदौ । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि जिल्लामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको खुला फोटो प्रतियोगिता आयोजना गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा म्याग्दीको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारका लागि ‘खुला फोटो प्रतियोगिता –२०२४ आयोजना गरिएको हो । प्रतियोगितामा... पुरा पढ्नुहोस

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी लागू ,सेवाग्राहीलाई सहज

म्याग्दी, साउन ३२ गते । म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी (अटोमेसन प्रणाली) लागू भएको छ । एक वर्ष अघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेशी म्याग्दी जिल्ला अदालतमा पनि लागू भएको हो । साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेशी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको अदालतले जनाएको छ ।... पुरा पढ्नुहोस

पर्यटकको मन बहलाउने ढोरपाटनको ‘बुकी’

३१ साउन, म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीचंगी फूल । चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान । पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल । छिनछिनमा बदलिरहने बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरुको मनप्रिय आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग... पुरा पढ्नुहोस

टिकोटमा बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते, तीन जनाले हाम फोलेर ज्यान जोगाए

म्याग्दी, ३० साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पुन घाइते हुनुभएको छ... पुरा पढ्नुहोस

गलेश्वर शिवालयमा एक महिनामा रु १५ लाख बढी भेटी संकलन

म्याग्दी , २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा एक महिनाको अबधिमा रु १५ लाख बढी भेटी संकलन भएको छ । साउन महिनाको चार वटा सोमबारमा गलेश्वर शिवालमया दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी रकमबाट रु १५ लाख १० हजार ७२४ रकम जम्मा भएको... पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्रद्वारा वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक

कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो । चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा कम्प्युटर तालिम सञ्चालन

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर तालिम सञ्चालन गरिउको छ । विद्यालयमा स्थापना भएको आधुनिक कम्प्युटर ल्याबमा विद्यालयका शिक्षक, विद्यार्थी, तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुका लागि एक महिने तालिम सञ्चालन गरिएको हो ।   लर्न र एजुटेक नेपालको समन्वयमा डेर वाक कलेज काठण्माडौका आइटी... पुरा पढ्नुहोस