म्याग्दी समाचार
पर्वतमा सुपरम्यान जीपलाइन सञ्चालनको तयारी
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७८, सोमबार
पर्वत, १२ पुस । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा... पुरा पढ्नुहोस
म्याग्दीका पाँच गाउँपालिकामा २५ सयभन्दा बढी नयाँ मतदाता थपिए
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी ११ पुस । म्याग्दीका पाँच स्थानीय तहमा २५ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको दर्ता शिविरमा २६ सय २ जना नयाँ मतदाताले नामावली दर्ता गरेका छन् । निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार मङ्सिर १७... पुरा पढ्नुहोस
स्तरोन्नतिका लागि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुष । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत... पुरा पढ्नुहोस
पिप्लेलाई बालश्रममुक्त वडा घोषणा (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
बेनी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । आईतवार पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि... पुरा पढ्नुहोस
कांग्रेस प्रदेश क्षेत्र ‘क’को कार्यालय बेनीमा स्थापना, कोषाध्यक्षमा केसी मनोनित
- wp_days_ago_v3(); ?>
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को बेनीमा कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ का सभापति ओमबहादुर छन्त्यालले सयुक्त रुपमा उद्घाटन गरेको हो । यसैगरी प्रदेश सभा क्षेत्रीय... पुरा पढ्नुहोस
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल
- wp_days_ago_v3(); ?>
- १० पुष २०७८, शनिबार
बेनी, १० पुष । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस
थामडाडामा ल्होसारको रमझम( तस्वीर सहित)
- wp_days_ago_v3(); ?>
- १० पुष २०७८, शनिबार
थामडाडा, ९ पुष । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ समुदायको सबैभन्दा धेरै बसोबास भएको गाउँ हो । गुरुङ... पुरा पढ्नुहोस
रघुगंगाको ११ औँ गाउँसभा : थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बीर सहित)
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७८, शुक्रबार
म्याग्दी ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको... पुरा पढ्नुहोस
‘सन्तनेता किसुनजी’ लोकार्पण
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
बेनी, ८ पुस । नेपाली कांग्रेस म्याग्दीका पुर्वसहसचिव एवम् निर्वतमान प्रवक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महतले... पुरा पढ्नुहोस