म्याग्दी समाचार
म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु
- 8 महिना, 27 दिन अगाडि
- २१ चैत्र २०८१, शुक्रबार
म्याग्दी, चैत २२ । म्याग्दीम शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन... पुरा पढ्नुहोस
प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिम चरणमा
- 8 महिना, 28 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २१ गते । म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन लामो समय सम्म अलपत्र पर्दै आएको... पुरा पढ्नुहोस
मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै
- 8 महिना, 28 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो... पुरा पढ्नुहोस
चिमखोलाको भूमेपूजा : अनौठा र मौलिक संस्कृतिको आकर्षण
- 8 महिना, 28 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका -७ चिमखोलाको भूमेपूजा मौलिक कला र संस्कृतिको संरक्षण संगै आन्तरिक पर्यटन प्रवद्र्धनको माध्ययम बनेको छ । परम्परागत रुपमा हु्ँदै आएको भूमेपूजामा चिमखोलामा गरिने साँस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको हो । मगर समुदायको बाहुल्य बसोबास रहेको क्षेत्रमा पकृति पूर्जाको रुपमा भूमेपूजा गरिने भएपनि चिमखोलामा भने भूमेपूजाको... पुरा पढ्नुहोस
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षणपत्र
- 8 महिना, 29 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको... पुरा पढ्नुहोस
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
- 8 महिना, 29 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
२० चैत, म्याग्दी । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु
- 8 महिना, 30 दिन अगाडि
- १८ चैत्र २०८१, मंगलवार
म्याग्दी, चैत १९ गते । म्याग्दीको बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा... पुरा पढ्नुहोस
बेनीमा गणतन्त्रका पक्षमा एमालेको जागरण सभा
- 9 महिना अगाडि
- १७ चैत्र २०८१, सोमबार
नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो । चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको जिल्ला कमिटीका अध्यक्ष... पुरा पढ्नुहोस
पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमणको विरोधमा बेनीमा प्रदर्शन
- 9 महिना, 2 दिन अगाडि
- १५ चैत्र २०८१, शनिबार
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा काठमाण्डौमा राजावादीले आगजनी गरी पत्रकारको हत्या गरेको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र संचारगृहमा... पुरा पढ्नुहोस
साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउन मादल बजाउने तालिम
- 9 महिना, 3 दिन अगाडि
- १४ चैत्र २०८१, शुक्रबार
भिषण के सी म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका –२ साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउनका लागि मादल बजाउने तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक... पुरा पढ्नुहोस