म्याग्दी समाचार
सहकारीको समसामयिक विषयमा अन्तरक्रिया
- 2 बर्ष, 6 महिना अगाडि
- २४ पुष २०७९, आईतवार
म्याग्दी, २४ पुस । जिल्लामा सञ्चालित सहकारी संस्थाका संचालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । आईतबार सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेडको समन्वयमा जिल्लामा संचालित सहकारीका संचालक र कर्मचारी उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल भएको हो । प्छिल्लो समय सहकारी तरलताको... पुरा पढ्नुहोस
रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम
- 2 बर्ष, 6 महिना अगाडि
- २४ पुष २०७९, आईतवार
कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस
पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने
- 2 बर्ष, 6 महिना अगाडि
- २३ पुष २०७९, शनिबार
म्याग्दी २३ पुस । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएका थिए... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा बानियाँ निर्वाचित
- 2 बर्ष, 6 महिना अगाडि
- २३ पुष २०७९, शनिबार
म्याग्दी २३ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा नया समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ... पुरा पढ्नुहोस
म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रांँै बार्षिक साधारण सभा सम्पन्न
- 2 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
म्याग्दी २२ पुस । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर... पुरा पढ्नुहोस
राहुघाट जलविद्युतको ६० प्रतिशत सुरुङ निर्माण सकियो (फोटो फिचर)
- 2 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
कमल खत्री बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका बिच अन्यौलग्रस्त बनेको आयोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले जनशक्ति, मेसिन उपकरण र स्रोत साधन परिचालनमा क्षमता बढाएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणको सहायक... पुरा पढ्नुहोस
कालीगण्डकी नदीको साँघु तर्दै बृद्धा (तस्बिर)
- 2 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तातोपानी कुण्डमा स्नान गरि कालीगण्डकी नदीमा अस्थायी साँघु तरेर भुरुङ तातोपानी आउँदै गनुर््भएकी बृद्धा । यहाँ झोलुङ्गे पुलको अभाबमा अस्थायी साँघुमा वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
एक महिने स्वस्थानी व्रत आरम्भ
- 2 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
काठमान्डाे २२ पुस । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान... पुरा पढ्नुहोस
मौवाफाँटमा प्रहरी चौकी स्थापना
- 2 बर्ष, 6 महिना अगाडि
- २१ पुष २०७९, बिहीबार
म्याग्दी, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले ब्यवस्थापन... पुरा पढ्नुहोस
बेनीमा बीमा सचेतना कार्यक्रम: सिटिजन लाइफ इन्स्योरेन्सद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी
- 2 बर्ष, 6 महिना अगाडि
- २१ पुष २०७९, बिहीबार
बेनी, २१ पुस : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो । सिटिजन शुभारम्भ बीमा... पुरा पढ्नुहोस