मुलुक
एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव
- 8 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७३, शुक्रबार
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप लगाएका छन् । शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’... पुरा पढ्नुहोस
विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त
- 8 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७३, शुक्रबार
संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले... पुरा पढ्नुहोस