मुलुक
भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । रेणुले ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त... पुरा पढ्नुहोस
योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७४, सोमबार
म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई... पुरा पढ्नुहोस
यस्तो छ मधेश राजनीतिमा गच्छदारको ८ वर्षे यात्रा
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०७४, सोमबार
साउन १६, मधेश राजनीतिमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) उदाएको सोमबार ८ वर्ष पूरा भएको छ । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । अध्यक्ष गच्छदारले निर्वाचन आयोगबाट २०६६ साउन १६ गत पार्टीको आधिकारिता प्राप्त... पुरा पढ्नुहोस
हिन्दी भाषा होईन बरु, ‘मैथली भोजपुरी भाषाको उत्थान गरौँ ’ : ओली
- wp_days_ago_v3(); ?>
- ३० असार २०७४, शुक्रबार
काठमाडौं, ३० असार । ‘विकासका लागि पहिला फाइनान्सियल स्रोत चाहिन्छ। त्यसपछि फिजिकल प्लानिङ, टेक्नोलोजी र चौथो ह्यमुन रिसोर्स। तपाईं विकासको २१ औं शताब्दीको मसिहा हो र?’ यो जनप्रशासन पढेका धनुषाका लटनारायण साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधेको प्रश्न हो। ‘मधेस विरोधी’ को आरोप खेपिरहेको एमाले र अध्यक्ष ओलीलाई... पुरा पढ्नुहोस
घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण
- wp_days_ago_v3(); ?>
- २७ असार २०७४, मंगलवार
२७ असार, नेपालगञ्ज । झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ । प्रहरी घटनास्थलमा पुग्दा आमाको... पुरा पढ्नुहोस
कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)
- wp_days_ago_v3(); ?>
- १८ असार २०७४, आईतवार
१८ असार। दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले प्रमुख र अध्यक्षमा जितको संख्या ९० कटाउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ तथा संघीय समाजवादी फोरम र... पुरा पढ्नुहोस
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, कांग्रेस-एमाले मिल्दा पनि सकेनन्
- wp_days_ago_v3(); ?>
- १७ असार २०७४, शनिबार
१६ असार, रुकुम । दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो । रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीले सबै स्थानीय तह जितेको... पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, शनिवार दिउँसो सम्म बाटो बन्द
- wp_days_ago_v3(); ?>
- १६ असार २०७४, शुक्रबार
असार १६,चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २।५ किमी नारायणगढतर्फको सडकमा यसअघि... पुरा पढ्नुहोस
यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कमल कोइरालालाई
- wp_days_ago_v3(); ?>
- १५ असार २०७४, बिहीबार
१५ असार। यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने भएको छ ।नेकपा एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ... पुरा पढ्नुहोस
उल्लासमय वातावरणमा तीन प्रदेशमा बिहानैदेखि मतदान
- wp_days_ago_v3(); ?>
- १४ असार २०७४, बुधबार
१४ असार । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/ नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भईरहेको छ । विभिन्न ठाउँमा बर्षा भईरहेपनि सर्वसाधारणले मतदानमा सक्रियतापूर्वक उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय... पुरा पढ्नुहोस