फिचर

म्याग्दीमा मतगणना सुरु, प्रारम्भीक नतीजामा बाम गठबन्धनको अग्रता (भिडियो सहित)

म्याग्दी, २१ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा आजदेखि मतगणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेबाट मतगणना सुरु गरिएको हो । मतपत्रको सुरक्षा र सुरक्षित तवरले मतगणना कार्य सम्पन्न गर्नका लागि तारबारको घेराभित्र मत गणना... पुरा पढ्नुहोस

सडकबाट उद्धार गरिएका वृद्धलाई खान र बासको जिम्मा मानव सेवा आश्रमले लियो

  म्याग्दी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धलाई उद्धार गरि मानव सेवा आश्रम बागलुङमा पु¥याईएको छ । सडकमा विरामी अबस्थामा रहेका म्याग्दीका मालिका गाउँपालिका क्षेत्रमा घर भएका ६३ बर्षका टेकबहादुर पुनलाई बेनीका स्थानीय युवाहरुले उद्धार गरी जिल्ला अस्पतालमा उपचार पश्चात उनको संरक्षणको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्ले साक्षर वडा घोषणा (फोटो फिचर)

म्याग्दी, २० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई साक्षर वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र... पुरा पढ्नुहोस

निर्वाचनमा म्याग्दीमा उत्साहपूर्ण सहभागी, ६३ प्रतिशत मत खसेको प्रारम्भीक जानकारी (फोटो फिचर)

म्याग्दी, १० मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको ४५ वटा वटामा ७२ वटा मतदान स्थलमा गरिएको मतदानमा म्याग्दीका मतदाताले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका थिए । जिल्लामा कुल मतको ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आईतवार साँझ सम्म... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)

म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् । https://youtu.be/fWJUuRtsFeE कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले... पुरा पढ्नुहोस

अरुको साथदिंदा दिंदै शिक्षा लिन बिर्सेका प्रकाश मृत्युका बेला सुटुक्क निभे

काठमाण्डौ १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयौं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यस“ग हार्न पुगे । आजभन्दा करिब ३६ वर्ष अघि जन्मिएका प्रकाश माओवादी विद्रोहका सयौ मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । सयौ मोर्चामा कुशल योद्धाको प्रदर्शन गरेका प्रकाशलाई मंसिर ३ गते मृत्युले हराइ छाड्यो... पुरा पढ्नुहोस

मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)

म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री... पुरा पढ्नुहोस

आहा ! राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान (फोटो फिचर)

म्याग्दी, २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान । धान खेतीमा सम्भावनायुक्त क्षेत्रको रुपमा परिचित राखुको मौवाफाँट, पिप्ले, कलेजाबाङ लगायतको क्षेत्रमा धान पाकेर पहेँलपुर बनेको फाँटहरु यहाँ देख्न सकिन्छ । बेनी नगरपालिका–९ गिठीनी र नेप्टेचौरबाट राखुतर्फ नियाँल्दा धौलागिरि र अन्नपूर्ण हिमालको काखमा पहेँलपुर धानको... पुरा पढ्नुहोस

ठाडखानीमा रहेको विद्यालय समस्यामा, बालबालिका टहरामा पढ्न बाध्य (फोटो फिचर)

म्याग्दी, २४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालीका–६ ठाडाखानीमा रहेको मालीका आधारभुत विद्यालय आर्थिक र भौती संकटमा परेको छ । निजी स्रोतका शिक्षकहरुको तलब सुविधा जुटाउन नसकेर संकटमा परेका विद्यालयका बालबालिकाहरु प्रयाप्त भवन नहुँदा अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । प्रावि तहको ३ जनाको दरबन्दि रहेको विद्यालयमा ४... पुरा पढ्नुहोस

दोहोरो जिम्मेवारी पुरा गर्दै आमा ! (फोटो कथा)

म्याग्दी, १६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम ठाडखानीमा जंगलबाट दाउराको भारी माथि बच्चा बोकेर घरतर्फ फर्कदै गरेकी महिला (आमा)। ग्रामिण भेगमा आमाहरुले यसरी नै आफ्नो दैनिकी संगै बालबच्चा हुर्काउने गर्छन् । सृष्टिकर्ताको रुपमा चिनिने आमाले कसरी छोराछोरीलाई हुर्काउछन ? तस्बिर आफै बोल्छ । भनिन्छ साहुको रिन नतिरे... पुरा पढ्नुहोस