फिचर

समुदायकै प्रयासमा विकास : पर्यटकीय खयरलेकमा रु १ करोड बढी लगानीमा पूर्वाधार निर्माण (फोटो फिचर)

म्याग्दी, २५ मंसिर । अक्करे भिरमा ढुंगा चिनेर बनाईएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्नका लागि बनाईएका चौतारा ! यात्राको क्रममा हुने थकान जंगल र अग्ला डाँडाकाँडामा बनाईका लोभलाग्दो पदमार्ग र चौताराहरुले भुलाईदिन्छ । यो अनुभुती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको शिरमा रहेको पर्यटकीय खोप्रा र खयरलेक जाँदा जो कोहीलाई हुने... पुरा पढ्नुहोस

न्यू वेष्ट पोईन्टको रजत महोत्सव सुरु –(फोटोफिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको बेनी बजारमा रहेको न्यू वेस्ट पोईन्ट माविले रजत जयन्ति महोत्सव सुरु गरेको छ । २५ बर्ष पुगेको अवसरमा रजत जयन्ति बर्ष २०७४को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै बेनीबजारमा झाँकी प्रर्दशन गर्दै आईतबारदेखि रजत जयन्ति मनाउन सुरु गरेको हो । आइतबार बेनीबजारमा २५ बर्षको अवसरमा जिल्लामा... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेनीमा टेलर बिजयीउत्सव यस्तो देखियो (हेरौँ फोटो र भिडियो सहित)

म्याग्दी, २२ मंसिर । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटलाई सुरक्षित गर्दै म्याग्दीलाई लाल किल्ला कायम गर्न सफल बाम गठबन्धनले बेनीमा टेलर बिजयीउत्सव मनाएका छन् । शुक्रवार दिउँसो सम्पन्न भएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा, प्रदेश क्षेत्र नम्बर क... पुरा पढ्नुहोस

म्याग्दीमा वामठबन्धनको विजयीः र्‍यालीमा कार्यकर्ताको खुशीयाली (फोटोफिचर)

म्याग्दी, २२ मंसिर । बिजयी उम्मेद्वारले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिदै बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाएका छन् । बिजयसंगै गठबन्धनका कार्यकताले बाजागाजासहित बेनीबजार घुमेर जनतासंग खुशीयाली मनाएका थिए । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन बिजयी... पुरा पढ्नुहोस

म्याग्दीमा मतगणना सुरु, प्रारम्भीक नतीजामा बाम गठबन्धनको अग्रता (भिडियो सहित)

म्याग्दी, २१ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा आजदेखि मतगणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेबाट मतगणना सुरु गरिएको हो । मतपत्रको सुरक्षा र सुरक्षित तवरले मतगणना कार्य सम्पन्न गर्नका लागि तारबारको घेराभित्र मत गणना... पुरा पढ्नुहोस

सडकबाट उद्धार गरिएका वृद्धलाई खान र बासको जिम्मा मानव सेवा आश्रमले लियो

  म्याग्दी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धलाई उद्धार गरि मानव सेवा आश्रम बागलुङमा पु¥याईएको छ । सडकमा विरामी अबस्थामा रहेका म्याग्दीका मालिका गाउँपालिका क्षेत्रमा घर भएका ६३ बर्षका टेकबहादुर पुनलाई बेनीका स्थानीय युवाहरुले उद्धार गरी जिल्ला अस्पतालमा उपचार पश्चात उनको संरक्षणको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्ले साक्षर वडा घोषणा (फोटो फिचर)

म्याग्दी, २० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई साक्षर वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र... पुरा पढ्नुहोस

निर्वाचनमा म्याग्दीमा उत्साहपूर्ण सहभागी, ६३ प्रतिशत मत खसेको प्रारम्भीक जानकारी (फोटो फिचर)

म्याग्दी, १० मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको ४५ वटा वटामा ७२ वटा मतदान स्थलमा गरिएको मतदानमा म्याग्दीका मतदाताले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका थिए । जिल्लामा कुल मतको ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आईतवार साँझ सम्म... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)

म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् । https://youtu.be/fWJUuRtsFeE कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले... पुरा पढ्नुहोस