फिचर
उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
कमल खत्री म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ । संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको... पुरा पढ्नुहोस
पर्यटकियस्थल झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- ८ चैत्र २०७५, शुक्रबार
म्याग्दी, ८ चैत । ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो । प्राकुतिक सुन्दरताले... पुरा पढ्नुहोस
मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०७५, बिहीबार
कमल खत्री बेनी, ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस
सामुहिक चौरीपालन
- 6 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
सन्तोष गौतम म्याग्दी, ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा विदेशबाट फर्किएका पुरुषहरु बाबा समूहमा आवद्ध भएर सामुहिक चौरीपालन गरेका छन् ।व्यवसायिक चौरी पालन मार्फत वैदेशिक रोजगारको विकल्पमा गाउँमै आयआर्जन गर्ने लक्ष्य राखेर प्रगतिशिल बाबा समूह मार्फत चौरीपालन गरिएको हो । ‘३८ वटा चौरी छन्,’ समूहका अध्यक्ष गमबहादुर... पुरा पढ्नुहोस
फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति... पुरा पढ्नुहोस
दहताल संरक्षणमा स्थानीय जागरुक
- 6 बर्ष, 7 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
म्याग्दी, ४ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजामा रहेको दहताल संरक्षणमा स्थानीय जागरुक देखिएका छन् । नजिक मन्दिर वरिपरि पानी विचमा एतिहासिक धार्मिक चौतारो रहेको तालमा विचमा बाह्रमासे पानीको मुलले बनेको दहतालाई अस्तित्व जोगाउन स्थानीय जागरुक भएका हुन् । ग्रामिण भेगमा खेतिकिसानी गर्ने कृषकहरुको बाली लगाउने समयमा पानी नपरेपछि,... पुरा पढ्नुहोस
बेनी पिस सिटीद्धारा महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण
- 6 बर्ष, 7 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी, ३ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा मंगला गाउँपालिका– ३ स्थित बरंजामा रहेको महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति एवम् शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको ‘एक सदस्य एक विद्यार्थी’ अविभावकत्व ग्रहण कार्यक्तम अन्तगर्त शनिवार महेन्द्ररत्न माविमा आयोजित कार्यक्तममा सो छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको सम्झनामा ओमकुमारी शान्ति कोषलाई सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १ चैत । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा... पुरा पढ्नुहोस
बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस
चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)
- 6 बर्ष, 7 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
कमल खत्री म्याग्दी, २७ फागुन । कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ । चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ... पुरा पढ्नुहोस