फिचर
बेनी पिस सिटीद्धारा महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण
- wp_days_ago_v3(); ?>
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी, ३ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा मंगला गाउँपालिका– ३ स्थित बरंजामा रहेको महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति एवम् शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको ‘एक सदस्य एक विद्यार्थी’ अविभावकत्व ग्रहण कार्यक्तम अन्तगर्त शनिवार महेन्द्ररत्न माविमा आयोजित कार्यक्तममा सो छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको सम्झनामा ओमकुमारी शान्ति कोषलाई सहयोग
- wp_days_ago_v3(); ?>
- १ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १ चैत । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा... पुरा पढ्नुहोस
बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७५, बुधबार
बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस
चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७५, सोमबार
कमल खत्री म्याग्दी, २७ फागुन । कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ । चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ... पुरा पढ्नुहोस
कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त
- wp_days_ago_v3(); ?>
- २६ फाल्गुन २०७५, आईतवार
म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् । जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान,... पुरा पढ्नुहोस
सरकारका गलत काम विरुद्ध आन्दोलनः सभापती देउवा ( फाेटाेफिचर )
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७५, शनिबार
म्याग्दी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार जनताका अधिकार र प्रजातन्त्र मास्न उद्धत रहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले आफ्नो एक बर्ष समय पूर्ण रुपमा खेर फालेको बताउदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने सरकारले चालबाजी रचेको बताउनुभयो । https://www.youtube.com/watch?v=FUJJEwVkBLE&t=565s नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपी... पुरा पढ्नुहोस
शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु, घरदैलोमा सेवा पाउँदा स्थानीय हर्षित (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २३ फाल्गुन २०७५, बिहीबार
कमल खत्री म्याग्दी २२ फागुन । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा विहिवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको कार्यालयका लागि जग्गाको व्यवस्थापन
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७५, बुधबार
बेनी २२ फागुन । दरवाङमा मालिका गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो ।समुदाय स्तरबाट जुटेको सहमती कार्यान्वयनका लागि जिल्ला... पुरा पढ्नुहोस
भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा... पुरा पढ्नुहोस
नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो । https://www.youtube.com/watch?v=vv3gdDlqCTI&feature=youtu.be&fbclid=IwAR1VERRBSa17gwd8uLX-WG3CxexJZK2n5q_gDYjPymVgBLfqCIRWdWCKC9Y दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै... पुरा पढ्नुहोस