ताजा अपडेट
‘हिमालपारी मुस्ताङमा पहिलो ट्राई एड्भेन्चर प्रतियोगिता’ ,भण्डारी र थापा बने च्याम्पियन
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
मुस्ताङ, १६ चैत । पहाडै पहाड कुद्ने,उकालो–उरालो दौडने ,त्यसपछि साईकलिङ गर्दे गन्तब्यमा पुग्ने ३ प्रकारका विधा समेटिएको रोमाञ्चक , डरलाग्दो र शाहसिक प्रतियोगिता नेपालमै पहिलो अभ्यास भएको छ ।विशेषगरि यसप्रकार प्रतियोगिता अमेरिका र यूरोपेली मुलुकमा आयोजना हुने भएतापनि दक्षिण एशियामा यस खेलको बिकास खासै भएको देखिन्न । यि तिनै विधा... पुरा पढ्नुहोस
मोडलिङ क्षेत्रमा रविनाको रौनक !
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा... पुरा पढ्नुहोस
पुनहिलमा पर्यटकको भिड
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दीको प्रमुख पर्यटकियस्थल पुनहिलमा हिमालको दृष्यसंग रम्दै आन्तरिक तथा बाह्य पर्यटकहरु । तस्विरः धिरन खत्री/ पुनहिल पुरा पढ्नुहोस
रातिको खानापछि के गर्ने के नगर्ने ?
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी,१६ चैत । मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ । – बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने... पुरा पढ्नुहोस
धौलागिरि हिमाल
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ राम्चेको प्रसिद्ध धार्मिक पर्यटकियस्थल कर्वाकेली थानबाट देखिएको धौलागिरि हिमालको चुचुरो । तस्विरः धिरन खत्री/ बेनी पुरा पढ्नुहोस
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा २० जनाले गरे रक्तदान
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ आँै स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा भएको रक्तदान कार्यक्रममा १४ जना पुरुष र ६ जना महिला गरि २० जनाले रक्तदान गरेका छन् । [caption id="attachment_17635" align="alignnone" width="800"] नेपाल रेडक्रस सोसाईटीद्धारा... पुरा पढ्नुहोस
म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप अभियान
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस
असिनाले करोडौको नोक्सानी
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी १६ चैत बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो ।भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला... पुरा पढ्नुहोस
बेगमा नयाँ पुस्तालाई पुख्र्यौली नृत्य यसरी गरिँदैछ हस्तान्तरण (फाेटाे कथा)
- 7 बर्ष, 11 महिना अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पछिल्लो सय लोप हुँदै गएको पुख्र्याैली नृत्य नयाँ पुस्तामा हस्तान्तरणको लागि प्रशिक्षण दिईएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म अग्रज कलाकारहरुबाट नयाँ पुस्ताका युवायुवतीहरुलाई पुख्र्यौली नृत्य सिकाईएको हो । बेगको देउरालीमा दिनभर जसो पुराना कलाकारहरुले नयाँ कलाकारलाई पुख्र्यौली नृत्य र गित... पुरा पढ्नुहोस
माओवादी केन्द्र म्याग्दीको विस्तारीत बैठक सम्पन्न
- 7 बर्ष, 11 महिना अगाडि
- १५ चैत्र २०७४, बिहीबार
बेनी १५ चैत । नेकपा माओवादी केन्द्र म्याग्दी जिल्ला संगठन समिति म्याग्दीको कार्यालयको विस्तारीत बैठक बिहीबार बेनीमा सम्पन्न भएको छ । जिल्ला संयोजक गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीको निती तथा कार्यक्रम र एमालेसंगको पार्टी एकताको विषयमा छलफल भएको थियो । स्थानीय तह र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवेदन... पुरा पढ्नुहोस