ताजा अपडेट

धवलागिरी गाउँपालिकाद्धारा निर्माण उपकरणको भाडा निर्धारण

सन्तोष गौतम बेनी ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक निर्माणमा प्रयोग हुने एक्साभेटरको भाडादर कायम गरेको हो । गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुमा बकेट प्रयोग गर्दा... पुरा पढ्नुहोस

नेपाल जेसीजका राष्ट्रिय अध्यक्षलाई म्याग्दीमा स्वागत

म्याग्दी । नेपाल जेसीजको वर्ष २०१९ का लागि नव निर्वाचित राष्ट्रिय अध्यक्ष महेश पौडेललाई म्याग्दी जेसीजले स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अध्यक्ष पौडेलको स्वागत तथा सम्मान गरेको हो । म्याग्दी जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय... पुरा पढ्नुहोस

निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित

प्रताप बानियाँ म्याग्दी, माघ ५ – म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ जना महिला... पुरा पढ्नुहोस

दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान

बेनी ५ माघ । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ ।स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल... पुरा पढ्नुहोस

लभ्लिहिलमा पार्क निर्माणको तयारी

बेनी ५ माघ । बेनी नगरपालिका २ खबराको लभ्लिहिलमा हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ ।वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहेको समिति गठन भएको हो । समितिको सदस्यहरुमा... पुरा पढ्नुहोस

मंगला माविको अभिभावक दिवस

बेनी ५ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माविले ६७ औ स्थापना तथा अभिभावक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । पौष २९ देखि माघ ४ गतेसम्म सप्ताहब्यापी खेलकुद प्रतियोगिता, पुरस्कार वितरण र समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर क्षेत्रीको अध्यक्षता,... पुरा पढ्नुहोस

जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

बेनी ५ माघ । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरेको छन । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले बलाङकेट वितरण गरेका हुन् । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस

यस्ता भए बेनपाको कार्यपालिका बैठकका निर्णय

बेनी ५ माघ । बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस

निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन सुरु

म्याग्दी ५माघ । निर्माण व्यवसायि संघ म्याग्दीको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशन बेनीमा सुरु भएको छ । अधिबेशनको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माणलाई गुणस्तरीय र व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले साना व्यवसायिहरुको हितको लागि महासंघले ५ करोड सम्मका... पुरा पढ्नुहोस

विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग

प्रताप बानियाँ म्याग्दी, ५ माघ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हो । विद्यालयको बाल शिक्षादेखि कक्षा ८ सम्म... पुरा पढ्नुहोस