ताजा अपडेट
खुला बहसः रघुगंगामा प्राविधिक शिक्षामा कम्प्युटर ईन्जिनियरिङ् कति उपयुक्त ?
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
सागर भण्डारी म्याग्दी, १७ चैत । करिव ३ हप्ता अघि म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा रघुगंगा गाउँपालिकाको विकास र समृद्धीका लागी विद्यार्थीको भुमिका के हुन सक्छ ? आम रघुगंगाका विद्यार्थीले रघुगंगा गाउँपालिका बाट शिक्षा क्षेत्रबाट कस्तो आशा र अपेक्षा गर्ने ? विद्यार्थीले भोगीरहेको समस्या के हो र कसरी समाधान गर्न सकिन्छ... पुरा पढ्नुहोस
गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको सार्वजनिक (भिडियाे सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- १७ चैत्र २०७५, आईतवार
चैत १७ बागलुङ । बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडाकाँडाको गीती एल्वम सार्वजनिक भएको छ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरु गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गा र वडा नं १० पाण्डवखानीको सिद्वथानमा गीतको छायाङ्कन गरिएको थियो । पर्यटकीय स्थलहरुको गीत संगीतको भिडियो मार्फत प्रचार प्रसार गरि पर्यटन क्षेत्रमा... पुरा पढ्नुहोस
कालीगण्डकीमा बन्ने १६४ मेगावाटको जलविद्युतमा चिनियाँ लगानी सुनिश्चित
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
कमल खत्री म्याग्दी, १६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माण हुने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी सुनिश्चित भएको छ । काठमाण्डौमा भएको लगानी सम्मेलनमा युनान सिन्ह्वा वाटर कम्पनीले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो । आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र... पुरा पढ्नुहोस
धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
प्रताप बानियाँ म्याग्दी, १६ चैत । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषण अवस्था... पुरा पढ्नुहोस
घुम्टे युवा परिवारद्वारा सार्वजनिक स्थलमा सिसिटिभी जडान ।
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
बागलुङ चैत १६ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले कार्यालय आपपासमा सिसिटभी क्यामेरा जडान गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्दै सदरमुकाम बाहिर सार्वजनिक स्थलमा पहिलो पटक सिसिटिभी जडान गरिएको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । संस्थाले गत चैत ३ गतेदेखि ६ गतेसम्म... पुरा पढ्नुहोस
बेनपा–४ मा विश्व हिन्दू महासंघ वडा कार्यसमिति गठन
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
म्याग्दी १६ चैत । आफ्नो धर्म र देश कसलाई पो प्रिय नलाग्ला र ? तर पछिल्लो समय धर्मकै आडमा देशभित्रै अनेक घटनाहरु दोहोरिरहेका बेला आफ्नो धर्मको रक्षार्थ समुह मार्फत सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–४ सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको... पुरा पढ्नुहोस
शुभलभ : ‘फिल्म एक सन्देश अनेक’
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
कमल खत्री म्याग्दी, १६ चैत । चैत १५ गतेदेखि देशभरका हलहरुमा चलचित्र शुभलभ प्रदर्शनमा आएको छ । म्याग्देली निर्माता धर्मराज सुवेदी सहित नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेलको समेत डेब्यु रहेको कारण यो चलचित्र कस्तो बन्यो होला ? भन्ने आम चासो छ हल नपुगेका दर्शक र सुभचिन्तकहरुमा । पछिल्लो... पुरा पढ्नुहोस
धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
म्याग्दी १६ चैत । समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्ने उद्देस्यले धार्मिक अगुवाहरुद्धारा गठित ‘अन्तरधार्मिक सञ्जाल बेनी, म्याग्दी’को आयोजनामा उपस्थित भेलाले धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने जनाएको छ । उक्त भेलामा उपस्थित धार्मिक अगुवाहरुले समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्दै मन्दिर, चर्च, गुम्वा, मस्जिद लगायतका धार्मिक तथा पर्यटकीय... पुरा पढ्नुहोस
पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पत्रकारहरुको पदयात्रा (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा पर्यटकीय स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका– २ मा अवस्थित पर्यटकीय स्थल लभ्लीहिल क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको हो । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको... पुरा पढ्नुहोस
प्रवासीको सहयोगमा काफलडाँडामा खेलमैदान निर्माण
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
सन्तोष गौतम बेनी १६ चैत । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाहरुको सहयोगमा जग्गा खरिद गरेर देवी देउराली युवा क्लवको खेलमैदान निर्माण भएको हो । करिब पाँच लाख रुपैयाँ लगानीमा ४५ मिटर लम्बाई र २० मिटर चौडाई... पुरा पढ्नुहोस