ताजा अपडेट
“डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- ८ भाद्र २०७६, आईतवार
सागर भण्डारी, म्याग्दी रघुगंगा विद्यार्थी मञ्चले “डिजिटल रघुगंगा अभियान”बारे जानकारी दिन भिडियो डकुमेन्ट्रीको पहिलो भाग मञ्चको फेसबुक पेजबाट सार्वजनिक गरेको छ । विद्यार्थी मञ्चको शनिबार बसेको कार्य समितीको दोस्रो बैठकले भिडियो डकुमेन्ट्री सार्वजनिक गर्ने निर्णय गरेको हो । https://www.youtube.com/watch?v=GyOAsTOrHz4 गत पुसमा रघुगंगा गाउँपालिका भित्रका म्याग्दी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अग्रसरमा... पुरा पढ्नुहोस
रुइसेमा बाह्य पर्यटकको आगमन (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- ८ भाद्र २०७६, आईतवार
म्याग्दी ८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेमा बाह्य पर्यटकहरुको समेत आगमन सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुईसेको थापाकोटमा भ्यु टावर लगायतका पर्यटन पूर्वाधार निर्माण भएसंगै पर्यटकहरुको आगमन समेत सुरु भएको हो । यो साता अर्जेण्टीनाका एक पर्यटकहरुको समुहले रुईसे... पुरा पढ्नुहोस
एन आई सी एशिया बैंकले ग्राहकलाई होटलमा छुट ब्यवस्था
- 6 बर्ष, 7 महिना अगाडि
- ८ भाद्र २०७६, आईतवार
म्याग्दी, ८ भदौ । एन आई सी एशिया बैंक लिमिटेडको ग्राहलाई बेनीमा संचालित दुई होटल १० देखि १५ प्रतिशत छुट ब्यवस्था गरेको छ । पर्वत वेनीमा रहेको शाखाले होटल डल्फीन, यती होटल र काली गण्डकी रिर्सोटबिच सो छुट ब्यवव्स्था गरेको हो । बैंकका ग्राहक यी होटलमा पुगेपछि खाना, बस्न... पुरा पढ्नुहोस
दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा
- 6 बर्ष, 7 महिना अगाडि
- ८ भाद्र २०७६, आईतवार
धु्रबसागर शर्मा म्याग्दी ८ भदौ । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर्षिय एक युवा । अनुमान गर्नुहोस् उनको मानसिक अवस्था... पुरा पढ्नुहोस
चौतारीको छहारी (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
म्याग्दी ७ भदौ । बेनी बजार स्थित सहिद स्तम्भ चोक( विरेन्द्रचोक)मा रहेको पिपलबोटको छहारी लिएर बसेका सर्वसाधारण । बर्षौ पुरानो पिपलको बोट रहेको यस चौतारीालाई संरक्षण गरि सितल बस्ने बनाएपछि यहाँ दैनिक रुपमा छहारी लिएर बस्नेहरुको भिड लाग्ने गरेको छ । विरेन्द्रचोक टोल सुधार समितिले चौतारो परिसरमा खानेपानीको समेत प्रवन्ध... पुरा पढ्नुहोस
नवविकल्प पत्रिका १२ औं बर्षमा प्रवेश
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
बेनी, ७ भदाैँ । म्याग्दीको निरन्तर प्रकाशित नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित... पुरा पढ्नुहोस
मोना न्यूजिल्याण्डको अध्यक्षमा कार्की चयन
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
म्याग्दी ७ भदौ । म्याग्दी प्रवासी नेपाली संघ मोना न्यूजिल्यान्डको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीको घोरेपानीमा हुन लागेको मोनाको अन्र्तराष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको विभिन्न देशमा अधिवेशन हुने क्रम बढेको छ । नयाँ नेतृत्व चयनको लागि भएको कार्यक्रमबाट मोना न्युजिल्याण्डको... पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा मजदुरको मृत्यु
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
म्याग्दी,७ भदौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधिन घारखोला जलविद्युत आयोजनाको ट्रक दुर्घटना हुँदा शुक्रबार एक मजदुरको मृत्यु भएको छ । १४ मेगावाट क्षमताको आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको बुम ट्रक दुर्घटना हुँदा रुकुमको लुकुमका ४१ वर्षीय टेकमान कामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले... पुरा पढ्नुहोस
निस्कोटमा विद्युतीकरण विस्तार
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
सन्ताेष गाैतम, म्याग्दी, ७ भदौ म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो । साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष... पुरा पढ्नुहोस
ब्यवसायिक पशुपालनमा थमप्रसाद पौडेलको सफलता
- 6 बर्ष, 7 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
म्याग्दी, ७ भदौँ । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेती गरेर सफल कृषकको परिचय जिल्लामा बनाउन सफल भएका छन् । पौडेल भैसी फार्ममा संचालनबाट... पुरा पढ्नुहोस