ताजा अपडेट
मन्त्रिपरिषद्मा एकिकृत समाजवादीका चार मन्त्री हेरफेर
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
काठमाण्डौ १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको... पुरा पढ्नुहोस
रामकुमारी झाँक्री : बालुवाटारमा राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद... पुरा पढ्नुहोस
अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
थम्मन थापा बागलुङ १२ असार । नेपाल टेलिकमले तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ । ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ । भौगोलिक कठिनाईका कारण रेडियो लिङ्क मार्फत सेवा उपलब्ध... पुरा पढ्नुहोस
मकैबालीमा बाँदरको आतंक, खेतवारीमै छाप्रो हालेर मर्कै कुर्दै किसान (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
बेनी, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलमा बारीमा बाँदरको आतंकले मकै मासिन थालेपछि छाप्रो हालेर हेरालु बसेका स्थानीय किसान । गाउँ नजिकका जंगलमा बाँदरहरुको हुल बढेपछि खेतवारीमा लगाएको मकै जोगाउन स्थानीयलाई हम्मे हुन थालेको छ । विहानदेखि बेलुकिसम्म नै बाँदरका हुल गाउँमै पसेर खेतवारीको मकै खाने र नास गर्ने... पुरा पढ्नुहोस
रघुगंगामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
म्याग्दी, १२ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ मा रहेको रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको कालिका माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाइएको हो । रघुगंगामा जिल्ला प्रहरी र म्याग्दी... पुरा पढ्नुहोस
बेल्जियममा राष्ट्रिय भलिबलका क्याप्टेन अरुणालाई सम्मान
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
म्याग्दी, असार । नेपालको राष्ट्रिय महिला भलिबल टिमको टिम क्याप्टेन म्याग्देली खेलाडी अरुणा शाहीलाई बेल्जियममा सम्मान गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)बेल्जियम र राखु समाज बेल्जियमले सम्मान गरेका हुन् । खेल क्षेत्रबाट राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा जिल्लाको नाम राख्न सफल भएको भन्दै... पुरा पढ्नुहोस
रघुगंगा नदीको बाढीले स्काभेटर बगायो
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ... पुरा पढ्नुहोस
फगाममा सुन्तलाका विरुवाको व्यवसायिक खेती (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका दुर्गादक्त सुवेदीले सुन्तलाको विरुवाको व्यावसायिक खेती गर्नुभएको छ । सुवेदीले स्थापना गर्नुभएको नर्सरीमा ११ हजार सुन्तला र ७ सय कागतीका विरुवा छन् । नर्सरीमा उत्पादन भएका विरुवाको बजारीकरणमा माग कम हुन थालेपछि समस्या भएको सुवेदीले बताउनुभयो । पछिल्लो समय जिल्लामा अनुदानमा फलफुलका... पुरा पढ्नुहोस
आहा ! औल गाउँ (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- ११ असार २०७९, शनिबार
बेनी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ७ मा अवस्थित औल गाउँ । यस गाउँमा व्यावसायिक सुन्तला र केरा खेती हुने गरेको छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा मगर समुदायको पुख्योली मादले मारुनी नाच लगायतका कला र संस्कृति समेत आकर्षणको रुपमा रहेका छन् । यस गाउँमा धान, मकै,... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख
- wp_days_ago_v3(); ?>
- ११ असार २०७९, शनिबार
म्याग्दी, ११ असार । म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित... पुरा पढ्नुहोस