मार्फाका बोटमा फलेका स्याउ (तस्बिर)

  • ११ कार्तिक २०७९, शुक्रबार
  • 463 पटक पढिएको

स्याउ उत्पादनका लागि प्रसिद्ध मुस्ताङको मार्फा स्याउबारीको बोटमा पाक्दै गरेका स्याउ । यतिबेला मुस्ताङी स्याउले बजार लिएकाे छ । हिमाली भुगागमा चिसाे हावापानीमा उत्पादन हुने मूस्ताङी स्याउ स्वादिलाे हुने भएकाले काठमान्डाैका बजारसम्म पुग्ने गरेकाे छ ।

तस्बिर : रासस