ताजा अपडेट

पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग

म्याग्दी ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले... पुरा पढ्नुहोस

काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीद्वारा मल्कवाङमा घरदैलो

म्याग्दी ८ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले मंगलबार धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन) सहितको टोलीले मल्कवाङको विकासमा परिणामुखी काम गर्न यसपटक गठबन्धनको उम्मेदवारलाई बिजय बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पाँचबर्षमा मतदातालाई... पुरा पढ्नुहोस

औपचारिकतामा सीमित हुँदै तिहार, मौलिकता हराएर जाँदै

म्याग्दी ८ कात्तिक । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित... पुरा पढ्नुहोस

चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

काठमाण्डाै ८ कात्तिक ।  आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको... पुरा पढ्नुहोस

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण

  काठमाडौँ, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी... पुरा पढ्नुहोस

चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल

बागलुङ, ७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उहाँले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो । तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ... पुरा पढ्नुहोस

मौलिकता गुमाउँदै देउसी र भैलोः बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन, ७ कात्तिक ः तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् ।... पुरा पढ्नुहोस

गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, ७ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् ।    प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनपा–१ आनन्दबगर, लामगरा, सारेमारे र सिममा घरदैलो तथा बेनपा–४ डाडाखेतमा कार्यकर्ता भेटघाट... पुरा पढ्नुहोस

तिहारका लागी झिनिया सुकाउँदै (तस्बिर)

बेनीका उद्यमी गौरा पाइजा र कुशल शेरपुञ्जा झिनिया सुकाउँदै । दशैँ तिहारको समयमा झिनियाको व्यापार बढी हुने गर्छ ।  तस्बिरः रासस पुरा पढ्नुहोस