ताजा अपडेट

राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

काठमान्डाै १४ पुस । प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ६ घन्टा बसेको बैठकमा दुई धार देखिएपछि पार्टीले ससर्त जानुपर्ने मध्यमार्गी निर्णय लिएको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारमा जाने र नजाने विषयमा मत... पुरा पढ्नुहोस

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

नारच्याङ १४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीको छैठौँ साधारणसभा नारच्याङमाः ७ बुँदे घोषणपत्र जारी

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीको छैठौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन... पुरा पढ्नुहोस

कृषि उपजको बजारीकरणमा सहयोगी बन्दै झोलुङ्गे पुल

गलेश्वर १३ पुस । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ । पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन... पुरा पढ्नुहोस

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन, १३ पुस । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन्... पुरा पढ्नुहोस

मिडिया सोसाईटी अवार्ड पत्रकार गौतमलाई प्रदान

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीले प्रदान गर्ने ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ बाट म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीको छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो... पुरा पढ्नुहोस

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि 

  बेनी, १२ पुष । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी... पुरा पढ्नुहोस

पर्वतमा बाँदर आतङ्क : किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे

पर्वत १२ पुस । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले... पुरा पढ्नुहोस

गृहमन्त्री रविको पहिलो निर्णय– निर्मला हत्या प्रकरणको छानबिन गर्छु

काठमाण्डाै ११ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनलाई मुख्य प्राथमिकता दिने बताएका छन्। मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले निर्मलाको न्यायका लागि पहल गर्ने पहिलो निर्णय गरेका हुन्। कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। घटनाको साढे चार... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन

म्याग्दी ११ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट बानियाँकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएकाे हाे । समितिकाे  उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी,... पुरा पढ्नुहोस