ताजा अपडेट
लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन
- 2 बर्ष, 1 महिना अगाडि
- १४ बैशाख २०८०, बिहीबार
बेनी १४ वैशाख। लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा नन्दकुमार पाईजा ,प्रथप उपाध्यक्षमा ... पुरा पढ्नुहोस
व्यवसायि श्रेष्ठद्वारा जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग
- 2 बर्ष, 1 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी १२ वैशाख । बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २५ हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ... पुरा पढ्नुहोस
पर्यटकको आकर्षणमा मौलिक काठका घर
- 2 बर्ष, 1 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा शिक्षक चोखालद्वारा अक्षयकोषमा आर्थिक सहयोग
- 2 बर्ष, 1 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी १२ वैशाख । म्याग्दीका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका –९ नेप्टेचौर स्थित राष्ट्रिय माविका शिक्षक शंकर चोखाले बैशाख १३ गते ( आज) परेको जन्मदिनको अवसरमा अक्षयकोषका लागि रु ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो । नेप्टेचौर निवासी... पुरा पढ्नुहोस
औलो रोग सम्वन्धी बेनीमा अन्तरक्रिया
- 2 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०८०, मंगलवार
म्याग्दी, १२ बैशाख । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसको अवसरमा मंगलबार बेनीमा पत्रकारसंग अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले दिवसका अवसरमा पत्रकारसंग औलो रोगसम्वन्धी अन्तरक्रिया गरेको हो । म्याग्दीमा ओलो रोगका विरामी शुन्य भएपनि हाल कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस
चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी
- 2 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०८०, मंगलवार
चितवन १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन्... पुरा पढ्नुहोस
म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा. गोविन्द केसी
- 2 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०८०, मंगलवार
म्याग्दी १२ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका हुन् । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण... पुरा पढ्नुहोस
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी
- 2 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०८०, मंगलवार
तनहुँ १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार... पुरा पढ्नुहोस
काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । फाइल तस्बिर स्रोतका अनुसार... पुरा पढ्नुहोस
गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो
- 2 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०८०, सोमबार
थम्मन थापा बागलुङ वैशाख ११ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर... पुरा पढ्नुहोस