ताजा अपडेट

विभागीय मन्त्री यातायात कार्यालयमा सेवाग्राही बनेर पुग्दा

  पोखरा, ११ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरण सम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली गोप्य रुपमा सेवाग्राही बनी अनुगमन गर्नुभएको हो... पुरा पढ्नुहोस

मोडल अफ म्याग्दी सिजन–३ र लिटिल मोडल अफ म्याग्दी सिजन २ बेनीमा हुने

  बेनी, ११ साउन । म्याग्दीमा लुकेर रहेका कला, सस्कृती र प्रतिभालाई उजागर गराउन मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित... पुरा पढ्नुहोस

सर्वोच्चको परमादेशले ढल्यो कोशी सरकार

काठमाडौँ ११ साउन। सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो । साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७... पुरा पढ्नुहोस

किसानी प्राविधिक शिक्षालयः ‘प्राविधिक शिक्षा, सिक्दै कमाउँदै विद्यार्थी’

कमल खत्री बेनी, ११ साउन : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभाबकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तरगत बाली विज्ञान र पशु विज्ञान बिषय अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीहरुले प्रयोगात्मक सिकाईका... पुरा पढ्नुहोस

म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता संख्या घट्यो

  म्याग्दी, ११ साउन । म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता घट्दै गएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय दर्ता घटेको हो । पछिल्लो समय जिल्लामा उद्योग र ब्यवसाय बन्द गर्ने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय... पुरा पढ्नुहोस

निशुल्क योग शिविर सम्पन्न

  म्याग्दी, १० साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको निशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार २३ गतेदेखि सुरु भएको शिविरको बुधबार ( साउन १० गते ) सम्पन्न भएको हो । शिविरमा बेनी बजारबासी तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु... पुरा पढ्नुहोस

ओडारमा बस्दै आएका राहुलको उद्दार

  म्याग्दी, १० साउन । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओडारबाट उद्दार... पुरा पढ्नुहोस

मोना युएईले तिज विशेष कार्यक्रम गर्ने

म्याग्दी, १० साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज पर्वमा विशेष कार्यक्रम गर्ने भएको छ। प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको संयोजकत्वमा समिति बनाएर तयारी थालिएको छ। रोजगार र ब्यवसायको शिलशिलामा दुवैमा रहेको म्याग्देली दिदिबहिनीहरुलाई सहभागिताको लागि मोना... पुरा पढ्नुहोस

एनआरएनए कतारको आइसिसी सदस्यमा कार्की र लेखा संयोजकमा गिरीको उम्मेदवारी

म्याग्दी ९ साउन । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा म्याग्दीका विक्रम कार्की र लेखा समिति संयोजकमा थम गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०२३–२५ कार्यकालका लागि हुन लागेको निर्वाचनमा लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय कार्कीले सदस्य र गिरीले लेखा समिति संयोजकमा उम्मेदवारी दिनुभएको... पुरा पढ्नुहोस

एक वर्षमा २९ हजार पर्यटकले घुमे म्याग्दी

  म्याग्दी ९ साउन ।  एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस