ताजा अपडेट
मोना जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न
- 2 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०८०, सोमबार
कमल बानियाँ जापान १८ भदाै । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएँको छ । मोना आईसीका सचिव एबम मोना कोरियाका अध्यक्ष सुनेश केसी र उहाकी धर्मपत्नीलाई स्वागत गरिएको हो । सस्थाका नवनिर्वाचित अध्यक्ष बिसाल केसी, मोना आईसीका बरिष्ठ उपाध्यछ ददिवल खड्का , मोना... पुरा पढ्नुहोस
अस्पतालचोकमा सार्वजनिक जग्गामा बनेका कच्ची संरचना भत्काइयो
- 2 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०८०, सोमबार
म्याग्दी, १८ भदौ । बेनी नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अतिक्रमित संरचनालाई हटाउन थालेको छ । बेनीको कालिपुलमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाएर बसपार्क विस्तार र विरेन्द्रचोकका अस्थायी संरचना हटाएर सडक विस्तार गरेको बेनी नगरपालिकाले बेनी बजारभित्रका अतिक्रमित जग्गाको खोजी गर्न थालेको हो । सोमबार बेनी नगरपालिका–८ अस्पताल चोकमा सार्वजनिक जग्गा... पुरा पढ्नुहोस
मन्त्री र साँसदलाई भाङ्ग्रा लगाएर सम्मान (तस्बिर)
- 2 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०८०, सोमबार
बेनी, १८ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली र प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी तथा वडा सचिब कुलप्रसाद आचार्यलाई परम्परागत पोशाक भाङ्ग्रा(गादा) लगाएर सम्मान गर्दै स्थानीयबासी । भाङ्ग्रा स्थानीय स्तरमा घाँस दाउँरा गर्न जाँदा समेत सहयोगी मानिन्छ... पुरा पढ्नुहोस
एघार वर्षपछि चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो
- 2 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०८०, सोमबार
म्याग्दी, १८ भदौ : म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था... पुरा पढ्नुहोस
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) को २० औ साधारणसभा सम्पन्न
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
पोखरा, १७ भदौ । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २० औं वार्षिक साधारणसभा एक कार्र्यक्रमका बीच सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताउनुभयो । कोरोना... पुरा पढ्नुहोस
सडक, पदमार्गबाट पर्यटकीय क्षेत्र डढेकोत पुग्न सहज ( फोटोफिचर )
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
म्याग्दी, १७ भदौ । सडक, पदमार्गले म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित रहेको डढेकोत डिलमा पुग्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ मन्दिरबाट डढेकोत दरबारको डिलसम्म पुग्न पदमार्गले सहज बनाएको हो । जगन्नाथ मन्दिरसम्म सडक सुविधा र त्यहाँबाट डढेकोतसम्म पदमार्ग आन्तरिक पर्यटकलाई डिलमा पुग्न सहज भएको... पुरा पढ्नुहोस
मोना जापानको नयाँ नेतृत्व चयन, अध्यक्षमा विशाल केसी
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
हिरा बुढाथोकी जापान, १७ भदौ । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न आठाँै अबिधेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन , क्षेत्रिय उपाध्यक्षमा... पुरा पढ्नुहोस
म्याग्दीबाट रैथाने बाली लोप हुँदै
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
गलेश्वर । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस
मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु
- 2 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
मुस्ताङ, १७ भदौ । मुस्ताङमा नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सहसचिव टेकबहादुर बिक (सुवास) का अनुसार अभियानको क्रममा जीवन परियार र राजबहादुर बिक... पुरा पढ्नुहोस
साढे दुई महिनापछि चिमखोला –कुइनेमंगले जोड्ने सडक सूचारु
- 2 बर्ष, 2 महिना अगाडि
- १६ भाद्र २०८०, शनिबार
बेनी, १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगले जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा गएको पहिरोले सडक अबरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले बर्षात नरोकिँदा सडक सूचारु हुन सकेको थिएन् ।... पुरा पढ्नुहोस