ताजा अपडेट

प्रवासी गाउँलेद्धारा फेसबुक मार्फत सहयोग जुटाएर काउलेगौडामा खेलमैदान पुनःनिर्माण

म्याग्दी, १० वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढीरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले आर्थिक संकलन गरि म्याग्दीका एक गाउँका प्रवासीहरुले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।... पुरा पढ्नुहोस

सबस्टेशन र प्रसारण लाईनको सुनिश्चिताले जलविद्युत आयोजनाको काम धमाधम

म्याग्दी, १० वैशाख । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सवस्टेशन र प्रशारण लाईन निर्माण हुनेभएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समय रोकिएको जलविद्युत आयोजनाका कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधा दर्जन जलविद्युत् आयोजनाहरु सबस्टेशन र प्रशारण लाइनको अन्र्योलताका कारण निर्माण चरणमा प्रवेश गरेपनि पूर्वाधार निर्माणको काम... पुरा पढ्नुहोस

मलेसियामा रहेका परियारले जुटाए दृष्टिविहीन दम्पतीका छोरीहरुलाई सहयोग

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग जुटाउनुभएको छ । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनुभएको हो... पुरा पढ्नुहोस

कोरियाको भिसा प्रणाली परिवर्तन गर्दै, अब परिवार पनि लान पाउने

सोल, १० वैशाख । चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ। परिवर्तित भिसा प्रणाली अनुसार दक्ष विदेशीको कोरिया बसाई लम्बाउन उनीहरूका श्रीमान् ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्नेछन्। यसरी झिकाइएका परिवारका सदस्यलेसमेत रोजगारी गर्न पाउनेछन्। तर... पुरा पढ्नुहोस

शान्ति कोषद्धारा पवित्रा बचाउ अभियान सुरु

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका –४ तातोपानीकी पवित्रा खत्रीको उपचरामा परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा आर्थिक संकलन अभियान सञ्चालन भएको छ । फोक्सोमा पानी जमेको र कलेजोमा समेत खराबी देखिएपछि टिचिङ हस्पीटलमा उपचाररत खत्रीको सहयोगार्थ कोषले नन्दु पाईजाको संयोजकत्वमा पवित्रा बचाउ अभियान मार्फत सहयोग जुटाउन थालेको हो ।... पुरा पढ्नुहोस

भरजुलामा खेलमैदान निर्माण

म्याग्दी, १० वैशाख । म्याग्दीको मंगला गाउँपालीका १ भरजुलामा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ ।    साविक कुहुँ गाविस ७ मा पर्ने भरजुलामा रहेको आदर्श युवा कल्वको पहलमा श्रमदान बाहेक १६ लाख रुपैयाको लागतमा खेलमैदान निर्माण भएको हो । भिरालो पाखोलाई सम्माएर तिस मिटर लम्बाई र १७ मिटर चौडाई भएको... पुरा पढ्नुहोस

आँसुको मुल फुट्ने पक्का भो पञ्चेबाजा जापानमा बिमोचन हुँदै

 म्याग्दी, १० वैशाख । म्याग्दीको धौलागिरी गाँउपालिका अन्र्तगत पर्ने मल्कबाङ्गका लोकदोहोरी गाएक हिरा बुढाथोकी र म्याग्दीकै कलाकार सारा पुनको पञ्चेबाजा गीत  आँसुको मुल फुट्ने पक्का भो  बजारमा आउने भएको छ ।   गित रेकर्ड गरि म्युजीक भिडियो समेत तयार गरिएको सो गितको जापानमा बिमोचन हुने भएको छ । आगामी अप्रिल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकामा माओवादीका उमेद्वार घोषणा

म्याग्दी, ९ वैशाख । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनका उमेद्वारहरु शनिबार सार्वजनिक गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार पार्टी स्थापना तथा लेलिन दिवसको अवसर पारेर ठूलोबगरमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाको अध्यक्षमा कुलबिर राम्जाली र उपाध्यक्षमा लालकुमारी पुनको उमेद्वारी घोषणा भएको हो... पुरा पढ्नुहोस

वौद्ध बिहारको उद्घाटन

म्याग्दी, ९ बैशाख । बेनी नगरपालीका ७ मा निर्माण भएको वौद्ध बिहारको शनिबार उद्घाटन गरिएको छ ।     म्याग्दी वौद्ध संघले आयोजना गरेको कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाअष्टबीरले उद्घाटन गर्नुभएको हो ।    उद्घाटन कार्यक्रममा सांसद रेशमबहादुर बानिया, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा... पुरा पढ्नुहोस

पुलाचौर र कुहुँमा राजमोको चुनाव प्रचार समिति गठन

राष्ट्रिय जनमोर्चा म्याग्दीले बेनी नगरपालीका ५ पुलाचौर र मंगला गाउँपालीका १ कुहुँमा वडा कमिटि गठन गरेको छ । प्रेमबहादुर दर्जीको अध्यक्षतामा पुलाचौरमा गठन भएको कमिटीको उपाध्यक्षमा हिराबहादुर दर्जी, सचिवमा हर्कबहादुर दर्जी, कोषाध्यक्षमा बलबहादुर दर्जी, सदस्यमा योगेन्द्र परियार र लक्ष्मी परियार रहनुभएको छ । यसैगरी कुहुँमा टेकमान रसाईलीको अध्यक्षतामा गठन भएको... पुरा पढ्नुहोस