ताजा अपडेट
म्याग्दीका एक युवा ६ बर्षदेखि कतारमा बेपत्ता (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, १० चैत । बैदेशिक रोजगारिको शिलसिलामा कतारमा पुगेका म्याग्दीका एक युवा विगत ६ बर्षदेखि वेपत्ता भएका छन् । बेगखोला घर भई हाल पर्वत बगरफाँटमा बस्दै आएकी दिलमायाँ विकका जेठा छोरा समबहादुर विक विगत ६ बर्षदेखि सम्पर्कविहिन बनेका हुन् । रोजगारिको शिलसिलामा कतारमा पुगेको एक बर्षसम्म घरपरिवारको नियमित सम्पर्कमा रहेका... पुरा पढ्नुहोस
विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई ध्यानाकषर्ण
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी,१० चैत । अनेरास्ववियू क्रान्तिकारी म्याग्दी बहुमुखी इकाइ समितिले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण गराएको छ । संगठनको क्याम्पस इकाई उपाध्यक्ष रसिला बस्नेतको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख टिकाराम सापकोटालाई विद्यार्थीको विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । क्याम्पसले शुल्कबृद्धि गरि शुल्क स्थगित नगर्दासम्म विद्यार्थीबाट ल्याएको शुल्क फिर्ता गनुपर्ने,... पुरा पढ्नुहोस
म्याग्दीमा बहत्तर वटा मतदानस्थल सिफारिस
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, १० चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन सो मतदानस्थल निर्धारण गरेको हो । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल बहत्तर वटा रहेपनि मतदाता संख्याको आधारमा मतदान... पुरा पढ्नुहोस
बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, १० चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा सुरु भएको साँस्कृतिक महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ । लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको विकासका लागि मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको... पुरा पढ्नुहोस
टेलीकमले निशूल्क सिम र रिम वितरण गर्ने
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
नेपाल टेलीकम म्याग्दीले बिहीबारदेखि बेनीमा सञ्चालन हुने प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सवका अवसरमा निशूल्क सिम र रिम वितरण गर्ने भएको छ । महोत्सव स्थलमा स्टल राखेर सर्वसाधारणलाई सिम र रिम वितरण गर्न लागिएको टेलीकमका शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो । निशूल्क रिम र सिम लिनका लागि उपभोक्ताले परिचय खुल्ने... पुरा पढ्नुहोस
यातायात ब्यवसायीको दादागिरी विरुद्ध बरंजाबासी आन्दोलीत
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
बेनी, ९ चैत । म्याग्दीको बरंजाका बासिन्दाहरुले यातायात ब्यवसायीको दादागीरी र एकाधिकार विरुद्ध बुधबार बेनीमा प्रर्दशन गरेका छन् । म्याग्दी जिप तथा बस व्यवसायी समिति अन्तरगतका ब्यवसायीले यात्रु र बोलेरो जिप चालकलाई कुटपिट गरेको भन्दै बरंजाका बासिन्दाहरु बेनीमा आएर प्रर्दशन गरेका हुन् । उनिहरुले ब्यवसायीको दादागिरी अन्त्य हुनुपर्ने, यातायात ब्यवसायीहरुबीच... पुरा पढ्नुहोस
विश्व पानी दिवस मनाइयो
- 7 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७३, बिहीबार
म्याग्दी, ९ चैत । म्याग्दीमा पनी बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पानी दिवस मनाइएको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बरंजा, ओखरबोट, ताकम र घारमा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । ओखरबोटको खालखोला खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका... पुरा पढ्नुहोस
छारेरोग शिविरबाट ४६ जना लाभान्वित
- 7 बर्ष, 9 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
म्याग्दी, ९ चैत । नेपाल छारेरोग संघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा बुधबार सम्पन्न निःशुल्क छारेरोग शिविरमा ४६ जना लाभान्वित बनेका छन् । छारेरोगबाट पिडित भएका विरामीहरुको उपचार र यस रोगबारे जनचेतना फैलाउनका लागि विशेषज्ञ डाक्टरहरु ल्याएर शिविर गरिएको शिविरका संयोजक चित्र तिलिजाले जानकारी दिनुभयो । छारेरोग सम्बन्धि समस्या भएका... पुरा पढ्नुहोस
कुवागैरामा माओवादीको दलित मुक्ति मोर्चा गठन
- 7 बर्ष, 9 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
म्याग्दी, ९ चैत । बेनी नगरपालिका–९ कुवागैरमा नेकपा माओवादी केन्द्र म्याग्दीले आफ्नो भातृय संगठन दलित मुक्ति मोर्चा विस्तार गरेको छ । बुधवार आयोजित भेलाबाट तुलसी परियारको संयोजकत्वमा २६ सदस्यीय मोर्चाको गाउँ कमिटी गठन भएको हो । कमिटीको सदस्यहरुमा मायाँ नेपाली, जुना परियार, गोपाल परियार, कमला परियार, सतिस नेपाली, रेशम... पुरा पढ्नुहोस
वन कार्यालयका लामिछाने कार्यालय समयमै मदिरामा मात्तिएपछि …..
- 7 बर्ष, 9 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
बेनी ९ चैत । जिल्ला वन कार्यालय म्याग्दीका एक जना कर्मचारीले बुधबार कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पदीय मर्यादा विपरीतको आचरण प्रस्तुत गरेका छन् । मापद पदार्थ सेवन गरेर कार्यालय पुगेका सहायक वन अधिकृत हिमलाल लामिछानेले अन्य कर्मचारी र सेवाग्राहीहरुलाई अपशब्द प्रयोग गरी गालीबेईज्यती गरेका हुन् । मदिराले... पुरा पढ्नुहोस