ताजा अपडेट
अपडेटः कागबेनी दुर्घटनाका घाइतेहरुलाई काठमाडौँ रिफर
- 8 बर्ष, 6 महिना अगाडि
- १८ आश्विन २०७४, बुधबार
मुस्ताङ १८ असोज । तीनजनाको ज्यान जाने गरि मंगलबार साँझ कागबेनीमा भएको बस दुघटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ रिफर गरिएको छ । दुर्घटनामा घाईते भएका २० जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि पोखरा पठाईएको प्रहरी नायब उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८का... पुरा पढ्नुहोस
एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावमा तालमेल, लगतै पार्टी एकता गर्ने सहमति
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
१७ असोज, काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल... पुरा पढ्नुहोस
अपडेटः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
जोमसोम (मुस्ताङ) १७ असोज । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मँगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरि फर्कदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८का... पुरा पढ्नुहोस
बेगखोलामा सडक मर्मत गरेपछि बेनी–जोमसोम सडक सञ्चालनमा
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले... पुरा पढ्नुहोस
दरबाङमा हुने मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी, १७ असोज । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ ।मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा... पुरा पढ्नुहोस
उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिए ।... पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्रसँग नयाँ शक्ति पनि मिसियो
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ... पुरा पढ्नुहोस
मकैको विउले बजार नपाउँदा तोरीपानीका कृषक निराश
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७,असोज । बेनी नगरपालीका ९ तोरीपानीका कृषकहरु मकैको विउले बजार नपाउँदा निराश भएका छन् ।यसअघिका वर्षमा जिल्ला कृषि विकास कार्यालय मार्फत बजारीकरण हुदै आएको तोरीपानीमा उत्पादीत मकैको विउ यस वर्ष कार्यालयले कार्यक्रम र बजेट नभएका कारण खरिद गर्न नसक्ने बताएपछि कृषक समस्यामा परेका हुन् । कृषि विकास... पुरा पढ्नुहोस
गठबन्धन फेरबदल : एमाले –माओवादी केन्द्रसँग एकता, नभए तालमेल
- 8 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
आश्विन १७, २०७४-दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले... पुरा पढ्नुहोस