खेलकुद
भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने
- 2 बर्ष, 8 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
काठमाडौं ३१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल... पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर
- 2 बर्ष, 8 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता हुने
- 2 बर्ष, 8 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी ३० भदौ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ... पुरा पढ्नुहोस
ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा हिमालय कार्की चयन
- 2 बर्ष, 8 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदौ । ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्षमा राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्ष सोमा बुढामगर रहेका छन् । त्यसैगरी... पुरा पढ्नुहोस
तेक्वान्दोमा परियार र बर्देवाले जिते स्वर्ण पदक
- 2 बर्ष, 9 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
म्याग्दी, १९ भदौ । आगामी असोज २८ गते देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दोतर्फ म्याग्दीका दुई खेलाडी छनोट भएका छन् । पोखरामा संचालन भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीले तेक्वान्दोतर्फ दुई स्वर्ण जितसंगै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुग्न सफल... पुरा पढ्नुहोस
गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण
- 2 बर्ष, 9 महिना अगाडि
- १७ भाद्र २०७९, शुक्रबार
म्याग्दी १७ भदौ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ दुइ स्वर्ण पदक हात पार्दै म्याग्दीका ६ जना खेलाडी आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन... पुरा पढ्नुहोस
‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
- 2 बर्ष, 9 महिना अगाडि
- ४ भाद्र २०७९, शनिबार
म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित... पुरा पढ्नुहोस
राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जित्ने खेलाडीलाई सम्मान
- 2 बर्ष, 10 महिना अगाडि
- ३२ असार २०७९, शनिबार
बेनी, ३२ असार । जिल्ला खेलकुद विकास समिति म्याग्दीले राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जितेका म्याग्दीका खेलाडीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको राष्ट्रपति कपमा सहभागि भएर पदक दिल्याएका म्याग्दीका खेलाडीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले,... पुरा पढ्नुहोस
छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी
- 2 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७९, बुधबार
म्याग्दी, २२ असार । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि... पुरा पढ्नुहोस
कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी
- 2 बर्ष, 11 महिना अगाडि
- १९ असार २०७९, आईतवार
पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट हुनुभएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै... पुरा पढ्नुहोस