विशेष

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ । १० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा... पुरा पढ्नुहोस

सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग

म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो । चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ । घरभित्र किरा... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस

जसले बाटोमै गाएर जीन्दगी चलाउछन् (फोटोफिचर)

धिरन खत्री÷म्याग्दी, ३० जेठ। मान्छेको जीवन जिउने कला समाजमा फरक फरक हुन्छ । समाजमा मान्छेले आफुलाई आत्मनिर्भर बनाउन कृषि, ब्यापार, शिक्षण, उद्योग लगायतको पेशा संचालन गरेर आफ्नो गुजारा चलाईरहेका हुन्छन् । त्यस्तै दृष्टिविहिन भएर पनि समाज आफुलाई स्वाभलम्वि रुपमा प्रस्तुत गर्दै सेतो लठ्ठीको शाहारामा गित गाउँदै म्याग्दी आईपुगेका नवलपरासि बद्रीघाटका... पुरा पढ्नुहोस

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने

३० जेठ।ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग  रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा  मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा... पुरा पढ्नुहोस

जब सडक मर्मतमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुननै श्रमदानमा कस्सिए

म्याग्दी, २९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा बेनी जोमसोम सडकखण्डमा बिग्रीएको सडक मर्मतमा गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पनले आफै श्रमदान गर्नुभएको छ । घारको धिरच्याङमा सडकमा परेको खाल्डोको तलाउ पुरेर यातायातलाई सहज बनाउने कार्यमा गाउँपालिका प्रमुख क्याप्टेन पुन नेतृत्वको टोलिले श्रमदान गरेको हो । टोलिले नजीकैको खोल्साबाट सडकमा बग्ने... पुरा पढ्नुहोस

मकैबारीमा गरेको खर्बुजा खेतीबाट आकषर्क कमाई

म्याग्दी, २९ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भिमबहादुर बानियाँले खर्वुजा खेतीबाट आकर्षक आम्दानी गर्न सफल भएका छन् । बानियाँले  ब्यवसायिक रुपमा  चारबर्षदेखि खर्वुजा खेती गर्दै आएका हुन् । ६ रोपनी खेतमा मकैसंग खर्वुजा खेती गर्नुभएका बानियाँले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताए । उनले... पुरा पढ्नुहोस

दरवाङमा प्रहरीको नागरीक सुनुवाई

म्याग्दी, २८जेठ । मालीका गाउँपालीका ६ दरवाङमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । न्यायमा आम नागरीकको पहुँच बढाउने, अपराध, सामाजिक विकृती न्युनीकरणका लागि सन्देश प्रवाह गराउने र प्रहरी प्रती नागरीकको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रहरी नायव... पुरा पढ्नुहोस

म्याग्दीको यार्साः संकलन घट्यो की, अबैध निकासी बढ्यो ?

म्याग्दी, २७ जेठ । म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । केही बर्ष अगाडीसम्म जिल्लाबाट बार्षिक रुपमा झण्डै २० किलो बढी यार्सा निकासी हुने गरेको भएपनि पछिल्ला दुई बर्ष यता निकै न्युन मात्रामा यार्सा निकासी भएको देखिएको छ ।... पुरा पढ्नुहोस

एमाले अवसरवादी पार्टीः प्रचण्ड

जेठ २७–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् । शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन्... पुरा पढ्नुहोस