विशेष

मध्यरातमा रातढुंगामा दुई डोजरमा आगलागी

बेनी, ३ चैत । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा दुई डोजरमा गयराती आगलागी भएको छ । बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको एक÷एक वटा जेसीभि र स्काभेटरमा आगलागी भएको हो । आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ भने स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी... पुरा पढ्नुहोस

चैत महिनाको हिमपातले जनजिवन प्रभावित(फोटो फिचर)

म्याग्दी २ चैत । म्याग्दीमा चैत महिनामा भएको हिमपातले जनजिवन प्रभावित बनेको छ । गयराती अविरल बर्षासंगै हिमपात भएको हो । चैत महिनामा धेरै बर्षपछि हिमपात भएको हो । यस बर्ष मौसममा आएको बदलीको कारण फागुन, चैन महिनामा समेत हिमपात भएपछि जनजिवन प्रभावित बनेको छ । खासगरि माथिल्लो क्षेत्रमा मात्रै... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउपालिकाको खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

म्याग्दी, २ चैत । चट्याङ लागेर म्याग्दीमा दुई जनाको ज्यान गएको छ । शनिवार राती परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो । [caption id="attachment_43685" align="alignnone" width="800"] खिबाङ गाउँ तस्बिर : म्याग्दीअनलाइन डटकम[/caption] चट्याङ लागेर गम्भिर भाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम सहित पार्टी एकता सुदृढीकरण अभियान सुभारम्भ

म्याग्दी १ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी , सुशासन र लोकप्रीय सरकार’ भन्ने... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

लोक दाहोरी प्रतिष्ठान म्याग्दी द्वारा खत्री लाइ सहयोग

अमित बिश्वकर्मा, फागुन २९, म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।... पुरा पढ्नुहोस

कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल

म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको... पुरा पढ्नुहोस

नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको... पुरा पढ्नुहोस

कोरोनाको कारण बेनीमा हुन लागेको श्रीमद्भगवद गीता ज्ञान महायज्ञ स्थगित

म्याग्दी २७ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बेनीमा हुन लागेको एक प्रवचन कार्यक्रम स्थगित भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत ३ गते सम्म आयोजना गरिएको श्रीमद्भग्वद गीता ज्ञान महायज्ञ कार्यक्रमलाई स्थगित गरिएको हो । व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमका रुपमा... पुरा पढ्नुहोस

नेकपा रघुगंगा गाउँ कमिटिको तेस्रो बैठक

म्याग्दी, २५ फागुन । पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको पुर्वसन्ध्यामा नेकपा रघुगंगा गाउँकमिटिले शनिबार कार्यकता प्रशिक्षण कार्यक्रम गरेको छ। कमिटिले रघुगंगा गाउँपालिका–३ रानीपौवामा संचालित होमस्टेमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभाकी सांसद थममाया थापाको उपस्थितमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकले तिनमहिने अभियान अन्तरगत... पुरा पढ्नुहोस