विशेष
सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व,अध्यक्षमा म्याग्दीका रावल चयन
- 3 बर्ष, 2 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रावल बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्ष समेत हुनुहुन्छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद... पुरा पढ्नुहोस
मुस्ताङको स्याउ असोजको पहिलो सातामै बजार झर्ने
- 3 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७९, मंगलवार
शुशिलबाबु थकाली मुस्ताङ, २१ भदौ। स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् ।... पुरा पढ्नुहोस
धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया
- 3 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७९, मंगलवार
बागलुङ, २१ भदौ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो । बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा... पुरा पढ्नुहोस
मासिँदै ढिकी, जाँतो र पानीघट्ट
- 3 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७९, मंगलवार
एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत... पुरा पढ्नुहोस
प्रतिनिधी र प्रदेशसभा उमेद्वारका लागि माओवादीका १६ जनाको नाम सिफारिस
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
बेनी, २० भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार बेनीमा भएको छलफलबाट प्रदेश कमिटिमा नाम सिफारिस गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा... पुरा पढ्नुहोस
मानवताकाे सन्देश : सडकमा भेटाएको सुनको सिक्री फिर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
म्याग्दी २० भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक युवतिले सडकमा भेडाएको सुनको सिक्रीलाई सामाजिक सञ्जाल मार्फत सम्बन्धीत व्यक्तिको खोजी गरि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको छ । सोमबार विहान बेनी स्थित गणेशटोलको गणेशमन्दिरको सडकमा सुनको सिक्री फेला पार्नुभएकी रघुगंगा गाउँपालिका–२ भगवतीकी सजना केसीले आफुले सिक्री भेटाएको सम्बन्धमा प्रहरीलाई समेत जानकारी गराएर... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेबाट प्रतिनिधिसभा उम्मेदवारमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत सिफारिस
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
म्याग्दी, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकबाट निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । पुरा पढ्नुहोस
राखुका प्रकाश नेपाल गोल्डेन आइडलको भोटिङ राउन्डमा प्रवेश
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
म्याग्दी २० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका प्रकाश सुनार पोखरामा जारी नेपाल गोल्डेन आइडल सिजन ८ को भोटिङ राउण्डमा प्रवेश गरेका छन् । बेनीमा एक होटलमा काम गर्दै आएका सुनार सानैदेखि गायनमा रुचि राख्दै आएका थिए । गायनमा प्रतिस्पर्धाको राष्ट्रिय प्रतियोगितामा अगाडी बढेका २० बर्षिय सुनारले अडिसन र... पुरा पढ्नुहोस
भजन कृर्तन (तस्बिर)
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
बेनी २० भदौ : म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा भजन कृर्तन गाउँदै गरेका स्थानीय । पछिल्लो समय मौलिक कला, संस्कृतिको संरक्षणमा समुदायको अग्रसरता बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीका कृषि पूर्वाधार संरक्षण र उपयोगविहीन
- 3 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७९, सोमबार
म्याग्दी २० भदाै । कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ सङ्कलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक सङ्गठित हुन नसक्नु,... पुरा पढ्नुहोस