विशेष
अन्नपूर्ण र मालिका गाउँपालिकामा एमालेका उम्मेदवार मतदाताको घरदैलोमा
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
म्याग्दी ७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (आइतबार) अन्नपूर्ण गाउँपलिकामा एमाले म्याग्दीको घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीद्वारा घरदैलो र मतदाता भेटघाट गरिएको हो । एमाले म्याग्दीबाट... पुरा पढ्नुहोस
कुकुरको भूमिकाः ‘सहरका रहर, गोठालाका भर’ (तस्बिर/भिडियो
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
कमल खत्री बेनी, ७ कात्तिक । सहरका ठूला घरहरुमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभएपनि ग्रामिण भेगका गोठहरुमा पाल्ने कुकुरहरु भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर... पुरा पढ्नुहोस
आज नरक चतुर्दशी, कुकुर तिहार मनाइदै
- 2 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
काठमाडौँ, ७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस
बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान
- 2 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७९, आईतवार
म्याग्दी ६ कात्तिक । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ र ४ नं वडा बरंजामा निर्वाचनसम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार... पुरा पढ्नुहोस
रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा
- 2 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७९, आईतवार
म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख)... पुरा पढ्नुहोस
आज काग तिहार
- 2 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७९, आईतवार
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए... पुरा पढ्नुहोस
राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
- 2 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७९, शनिबार
म्याग्दी, ५ कात्तिक । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा... पुरा पढ्नुहोस
म्याग्देली लोक दोहोरी गायिका कार्की साँगेतिक प्रस्तुतीको लागि युरोप भ्रमणमा
- 2 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७९, शनिबार
म्याग्दी, ५ कात्तिक । बेल्जियममा रहेका राखुबासीहरुको निमन्त्रणमा विभिन्न साँगेतिक प्रस्तुतीका लागि म्याग्देली लोक दोहोरी गायिका सोभा कार्की युरोप भ्रमणमा निस्कनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती निवासी चर्चित लोक दोहोरी गायिका कार्कीलाई तिहारको अवसरमा विभिन्न साँगेतिक प्रस्तुतीको लागि बेल्जियममा रहेका राखुबासीहरुले आमन्त्रण गरेका हुन् । कार्की शनिवार बेल्जियम पुगिसक्नुभएको... पुरा पढ्नुहोस
पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना
- 2 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७९, शनिबार
राजन पौडेल पर्वत ४ कात्तिक,। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगतको नतिजा र गत वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणामलाई विश्लेषण गर्दा नेकपा एमालका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । जोशी र गिरीले २०७४ सालको... पुरा पढ्नुहोस
पुनहिलमा पर्यटकको भीड
- 2 बर्ष, 8 महिना अगाडि
- ५ कार्तिक २०७९, शनिबार
म्याग्दी, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्... पुरा पढ्नुहोस