विशेष
बेनीमा जारी राष्ट्रिय महिला भलिबलको लिग चरणमा चार समूहको अग्रता
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
बेनी, २८ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शुक्रवार नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । बेनीको... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिवलमा नेपाल पुलिस क्लबको बिजयी यात्रा सुरु (भिडियो / तस्बिर सहित)
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको तेस्रो खेलमा विभागिट टिम नेपाल पुलिस क्लबले जितको यात्रा तय गरेको छ । लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै पुलिसले जितमा खाता खोलेको हो । https://www.youtube.com/watch?v=yd8POXt_Zps&t=268s पुलिसले पहिलो सेटमा... पुरा पढ्नुहोस
नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
काठमाण्डौ २८ असोज । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा ९८,८४८।८६ मिटर०, मनास्लु ९८,१६३ मिटर० लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा... पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुदः बागलुङमा आइटिएफ तेक्वान्दो शनिबारदेखि सुरू हुने
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
बागलुङ २८ असाेज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ । खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको आइटिएफ तेक्वान्दोका केन्द्रीय... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिवलमा बागमतीको बिजयी यात्रा सुरु (भिडियो सहित)
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो । https://www.youtube.com/watch?v=X-BitWbofjY&t=240s बागमती र प्रदेश नम्बर... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा सुरु (भिडियो सहित)
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ । https://www.youtube.com/watch?v=1hyH92Z4ajI&t=218s कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७... पुरा पढ्नुहोस
मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
[caption id="attachment_63611" align="alignnone" width="1560"] तस्विर सौजन्य मिलनचोक प्रहरी चौकी[/caption] म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हँुदै... पुरा पढ्नुहोस
बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता उत्सवमय बन्दै (तस्बिर/भिडियाे)
- 2 बर्ष, 3 महिना अगाडि
- २८ आश्विन २०७९, शुक्रबार
बेनी, २८ असोज : म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रुपमा सञ्चालन गरेका छन् । https://www.youtube.com/watch?v=oG2ltnfpHVA प्रतियोगिताको हरेक खेल लगत्तै म्याग्दीको... पुरा पढ्नुहोस
म्याग्दीमा पर्यटकको चहलपहल
- 2 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७९, बिहीबार
म्याग्दी २७ असाेज । मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ । दसँैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन् । यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिबलमा प्रतियोगितामा गण्डकीको विजय शुरुवात (फाेटाे फिचर)
- 2 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७९, बिहीबार
म्याग्दी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले बिजयी सुरुवात गरेको हो । पहिलो सेटमा... पुरा पढ्नुहोस