विशेष
भारतिय दुतावास योग शिविर लिएर मुक्तिनाथ पुग्यो !
- 6 बर्ष, 10 महिना अगाडि
- ४ असार २०७५, सोमबार
ठिनी मुस्ताङ, ३ जेठ । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरमा भारतीय दुताबास योग शिविर लिएर पुगेको छ । हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरको भ्रमणपछि भारतीयहरु आउने क्रम बढीरहेको सन्दर्भमा दुताबासले नै योग शिविर सञ्चालन गरेको हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ मन्दिर... पुरा पढ्नुहोस
प्रादेशिक विश्व र प्राबिधिक महाविद्यालय सञ्चालन गरिने
- 6 बर्ष, 10 महिना अगाडि
- ३ असार २०७५, आईतवार
बेनी ३ असार । प्रदेश ४ मा प्रादेशिक विश्व विद्यालय र प्राबिधिक महाविद्यालय सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विश्व र महाविद्यालय स्थापनाका लागि सरोकारवालाहरुसंग सुझाव संकलन सुरु गरेको छ । प्राध्यापक डाक्टर गणेशमान गुरुङको नेतृत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्व र महाविद्यालयको सम्भाव्यता अध्ययन सुरु गरेको हो... पुरा पढ्नुहोस
लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु ( भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ३ असार २०७५, आईतवार
म्याग्दी ३ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न सम्भाव्यता अध्ययन गर्न भुगर्वबिद् र प्राबिधिक टोली परिचालन भएको छ... पुरा पढ्नुहोस
गलेश्वरको बेलब्रिज नजिकै सडक भासीयो
- 6 बर्ष, 10 महिना अगाडि
- ३ असार २०७५, आईतवार
सन्तोष गौतम / गलेश्वर ३ असार । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालीका ९ र रघुगंगा गाउँपालीका ३ को सिमाना गलेश्वर स्थित बेलीब्रिज नजिकै सडक भासीएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्यावियन पर्खाल र रिटेनीङ वाल... पुरा पढ्नुहोस
नेकपाद्धारा मौवाफाँटमा अगुवा कार्यकर्ता भेला
- 6 बर्ष, 11 महिना अगाडि
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिवार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको... पुरा पढ्नुहोस
बेनी अस्पतालको अपादर्शीता !
- 6 बर्ष, 11 महिना अगाडि
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शुल्कमा अनियमितता हुने गरेको छ । विभिन्न शिक्षालयहरुबाट आउने विद्यार्थीहरुले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरी कर्मचारीहरुले दुरुपयोग गरेका हुन् । अस्पतालमा अहिले बर्षेनी सयौँको संख्यामा हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका... पुरा पढ्नुहोस
दुई संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीको छलफल
- 6 बर्ष, 11 महिना अगाडि
- २ असार २०७५, शनिबार
म्याग्दी, २ असार । नेकपा एमाले र नेकपा माओवादी एकतापछिको समसामयिक देशको राजनीतिक घटनाक्रम र दुई विद्यार्थी संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीले भेटघाट तथा छलफल गरेको छ । नेपाल कम्युनिष्ट पाटी निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारी विच एकताका लागि केन्द्र देखि जिल्लामा भईरहेको गतिविधिबारे जानकारी लिन शनिबार... पुरा पढ्नुहोस
चार वर्षसम्म लगातार दूध दिने भैसी !
- 6 बर्ष, 11 महिना अगाडि
- १ असार २०७५, शुक्रबार
बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटे पानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक... पुरा पढ्नुहोस
निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो
- 6 बर्ष, 11 महिना अगाडि
- १ असार २०७५, शुक्रबार
सन्तोष गौतम म्याग्दीमा, १ असार । लेखापढी र कानून व्यवसायीले अस्वाभाविक रुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य भएका छन् । मनोमानीरुपमा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा टेलिटिचिङ सुरु हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- १ असार २०७५, शुक्रबार
म्याग्दी, १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरलाई सुधार ल्याउन टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपमा विकटता रहेको र विद्यालयहरुमा प्रयाप्त बिषयगत जनशक्ति नभएकाले गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो । एक विद्यालयको पठनपाठनको शैलिलाई अर्को विद्यालयमा प्रत्येक्ष रुपमा हेर्न मिल्ने... पुरा पढ्नुहोस