घोडेपानीमा हिउँ प¥र्यो (फोटो कथा)
- २३ पुष २०७५, सोमबार
- 3013 पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी, पुनहिल क्षेत्रमा हिमपात भएको छ । हिमपात भएपछि त्यस क्षेत्रमा पुगेका पर्यटकहरु उत्साहीत बनेका छन् ।
घोडेपानी पुनहिलमा चिसो बढेसंगै हिमपात हुन सुरु गरेको स्थानीय पर्यटन व्यवसायि विरेन पुनले जानकारी दिनुभयो ।