ताकममा धान रोपाईको चटारो (फोटो कथा)
- १२ असार २०७८, शनिबार
- कमल खत्री
- 1100 पटक पढिएको
बेनी, १२ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ ताकममा हाते ट्याक्टरले जोतेर धान रोपाईमा व्यस्त बनेका कृषकहरु । पछिल्लो समय धान रोपाईमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ । परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने प्रचलन पछिल्लो समय हराउँदै जान थालेको छ ।
कृषिमा बढेको आधुनिकरणले गोरुले खेत जोत्ने प्रचलन हराउन थालेको हो । अहिले जिल्लाको ग्रामिण भेगमा समेत गोरुले कम र हात ट्याक्टरले बढी खेतबारी जोत्ने प्रचलन बढेको छ ।
तस्बिर : कमल खत्री

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l