बाख्रा चराउन लैजाँदै (फोटो कथा)

  • ११ असार २०७८, शुक्रबार
  • 952 पटक पढिएको

बेनी, ११ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ धारापानीमा बाख्रा चराउनका लागि चरणक्षेत्रतर्फ लैजादै गरेका किसान । म्याग्दीका ग्रामीण भेगमा बाख्रापालनको लहर चलेको छ । मासुजन्य उत्पादनको व्यवसायतर्फ आकर्षण बढेसंगै म्याग्दी मासुमा आत्मनिर्भर उन्मुख बनेको छ ।
तस्बिर : कमल खत्री