म्याग्दी समाचार

विपन्न विद्यार्थीलाई शान्ति कोषद्वारा पोसाक सहयोग

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ छापमा सञ्चालित बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार पोसाक सहयोग भएको छ । जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषमार्फत विपन्न विद्यार्थीहरुलाई एकएक सेट पोशाकहरु उपलब्ध गराइएको हो । विद्यालयमा अध्ययनरत विभिन्न ३० जना गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शान्ति कोषले पोशाक सहयोग... पुरा पढ्नुहोस

निजी विद्यालयको शूल्क बढाउने प्रस्तावप्रती विद्यार्थी संगठनको बिरोध

म्याग्दी १५ बैशाख । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन (प्याब्सन)ले गरेको शूल्क वृद्धीको प्रस्ताव प्रती म्याग्दीका विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् ।     नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी सम्बद्ध संयुक्त विद्यार्थी संघर्ष समितिको केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमा पनी नेविसंघ र अनेरास्ववीयुले शूल्क बृद्धीको प्रस्ताव कार्यान्वयन नगर्न दवाव दिएका... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेद्वार छनोट संगै चुनावी प्रचारमा तिव्रता दिदै राजनीतिक दल

म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् । उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यकताले आफ्नो पक्षका उम्मेद्वारलाई... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

म्याग्दी, १४ वैशाख । अस्ट्रेलियामा रहेका म्याग्दीका बिशेषगरी धवलगिरी गाउँपालिका भित्रका व्यक्तिहरुको संस्था म्याग्दी जलजला परिवार अस्ट्रेलियाको कार्यसमितिको पुनर्गठन गरिएको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभाबाट दिपक भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । परिवारका अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा भएको साधारण सभाबाट अध्यक्षमा दीपक भण्डारी ,उपाध्यक्षमा दीपेन्द्र... पुरा पढ्नुहोस

रत्तक्यान्सर पिडीत फुलमायाको उपचारका लागि बहराईनबाट सहयोग

बेनी १४ बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बहराईनबाट एक लाख रुपैया भन्दा बढी सहयोग प्राप्त भएको छ । विपी कोईराला क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेकी भण्डारीको उपचारका लागि म्याग्दी उद्दार समिति बहराईनले एक लाख १३ हजार रुपैया सहयोग गरेको हो । भण्डारीको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेलको सहमती

म्याग्दी, १३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलीले जिल्लाको ६ स्थानीय तह मध्ये चार तहमा तालमेल गर्ने सहमती जुटाएको हो । दुबै पार्टीले सात... पुरा पढ्नुहोस

खरिबोटमा अल्लो कपडा बुनाई सीप विकास तालिम

 म्याग्दी १३ बैशाख । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटमा ३ महिने अल्लो कपडा बुनाई सीप विकास तालिम सञ्चालन भएको छ । कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम) म्याग्दीको आयोजना गरिएको तालिम गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सञ्चालन भएको कदमका अध्यक्ष हरीप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ११... पुरा पढ्नुहोस

बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट

म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ ।     नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा

म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ । भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले... पुरा पढ्नुहोस

दिवंगत आमाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई सहयोग

म्याग्दी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका एक घरपरिवारले आफ्नो स्वर्गीय आमाको स्मृतिमा  परोपकारी क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । तातोपानीकी स्वर्गीय पम्फाकुमारी क्षेत्रीका घरपरिवारले मातातिर्थ औँसीको अबसरमा म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई रु ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो । बुधवार आयोजिक एक कार्यक्रमका बिच स्वर्गीय... पुरा पढ्नुहोस