म्याग्दी समाचार

चालकको इमानदारिता,भेटाएको सामान पर्यटकलाई फिर्ता

एक जीप चालकले सडकमा भेटाएको नगद र पाँच लाख रुपैयाँ मूल्य बराबरको सामान भेटाएर प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर इमानदारिताको नमुना प्रस्तुत गरेका छन् । बेनीबाट बागलुङ आउने क्रममा बेनपा–१, रत्नेचौर स्थित बाटोमा नगद र महत्वपूर्ण सामाग्री भएको झोला भेटाएका सवारी चालक रत्ने जिसीले रत्नेचौर प्रहरी पोष्टलाई दिएका थिए ।... पुरा पढ्नुहोस

वामगठबन्धन म्याग्दीले मतदातालाई दियो धन्यबाद

म्याग्दी,१५ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन म्याग्दीले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लामा प्रतिनिधि सभा र प्रदेश क्षेत्र नम्वर क र ख मा वामगठबन्धनका उम्मेद्वार विजयी भएपछि विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएको हुन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार... पुरा पढ्नुहोस

म्याग्दी लभर्स युथ क्लवद्धारा दुर्गा बचाउ अभियानमा आर्थिक सहयोग

म्याग्दी, २४ मंसिर । म्याग्दी लर्भस युथ क्लवले मंगला गाउँपालिका १ कुहँु निवासी दुर्गाबहादुर लाम्गादको उपचारमा आथिक सहयोग गरेका छन् । नाकमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका लाम्गादलाई क्लवले ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हो । सो सहयोग कल्वका अध्यक्ष सुवर्ण खत्री सहितका सदस्यहरुले लाम्गादका आफन्त अमृत... पुरा पढ्नुहोस

चितवनमा पनि म्याग़्देलीहरू एकजुट हुदै

  चितवन , मंसिर २३ ( “चितवनमा बस्ने म्याग्देलीहरू एक हौ” भन्ने मूल नाराका साथ म्याग्दी ज़िल्लाबाट चितवन ज़िल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका म्याग्देलीहरूको एक भेलाले तदर्थ समिति गठन गरेको छ । ज्ञानेश्वर सामुदायिक वनको प्रांगणमा सम्पन्न भेलाले दीप बहादुर सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो... पुरा पढ्नुहोस

न्यू वेष्ट पोईन्टको रजत महोत्सव सुरु –(फोटोफिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको बेनी बजारमा रहेको न्यू वेस्ट पोईन्ट माविले रजत जयन्ति महोत्सव सुरु गरेको छ । २५ बर्ष पुगेको अवसरमा रजत जयन्ति बर्ष २०७४को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै बेनीबजारमा झाँकी प्रर्दशन गर्दै आईतबारदेखि रजत जयन्ति मनाउन सुरु गरेको हो । आइतबार बेनीबजारमा २५ बर्षको अवसरमा जिल्लामा... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल आयोजना

म्याग्दी, २४ मंसिर । म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गरेको छ । बिशेष गरि अष्ट्रेलियामा बस्ने म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश साविकका गाविसबासीहरुको पहलमा अष्टे«लियाको सिड्नीमा सन २०१२ मा म्याग्दी जलजला परिवार स्थापना भएको थियो । विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको जलजला परिवारले एकदिवसीय सर्वाधिक... पुरा पढ्नुहोस

म्याग्दीमा समानुपातीक मतगणना सकियो, एमालेलाई धेरै मत

म्याग्दी २४ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव भएको म्याग्दीमा समानुपातीक तर्फको मतगणना सकिएको छ । मंसिर २२ गते पहिलो हुने निर्वाचन प्रणालीको मतगणाना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातीकको मतगणना सुरु गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६ र नेपाली काँग्रेसले १७... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

तुलाचन परिवारले दिए करोडको चन्दा

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको थाक सातसय क्षेत्र कोवाङको एक बिद्यालयलाई १ करोड आर्थिक सहयोग भएको छ । २ वर्षअघि दिवंगत भएका स्वर्गिय अमरसिंह तुलाचनको पूण्यस्मृति स्वरुप नब्बे वर्षिया बृद्धा रत्न तुलाचन (आमा) र नीजका दाई अर्जुनसिंह तुलाचनले जनआदर्श माध्यमिक बिद्यालयको शैक्षिक बिकास र बिद्यालयको भौतिक पूर्वाधार बिकासमा सहयोग पू¥याउँने उद्देश्यले... पुरा पढ्नुहोस

पर्वतमा बाम गठबन्धनको क्लिन स्विप, बाम गठबन्धनका उम्मेदवार अत्याधिक बहुमतले बिजयी

पर्वत, २४ मंसिर । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा... पुरा पढ्नुहोस