म्याग्दी समाचार

म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न

म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष... पुरा पढ्नुहोस

स्वर्गिय आफन्तको सम्झनामा जिल्ला अस्पतालमा सहयोग

बेनी, ३० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गिय आमाको ४५ औ दिनको पुण्यतिथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गरेका छन् । स्वर्गिय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् ।... पुरा पढ्नुहोस

चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस

मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस

जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु

पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस

रहरलाग्दो डोको बुनाई !

म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

असिनाले खेतीबालीमा क्षत्ती

बेनी २९ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो । भित्र्याउने बेला भएको गहुँ,... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको नगरसभामा जनप्रतिनिधी र कर्मचारीको किन भयो ? जुहारी

म्याग्दी, २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालीकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालीकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक... पुरा पढ्नुहोस

नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न

बेनी २८ फागुन । बेनी नगरपालीकाले चालु आर्थिक वर्ष २०७४७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको... पुरा पढ्नुहोस

भगवती स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण

भगवती २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधी... पुरा पढ्नुहोस