म्याग्दी समाचार

१६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटन, शनिवार विहानदेखि खेल सुरु हुने

म्याग्दी, १४ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल... पुरा पढ्नुहोस

सूटिङ हब बन्दै हिमालपारिको मुस्ताङ

पछिल्लो समय मुस्ताङमा नेपाली चलचित्र छायाँङ्कनको तिब्र होड चल्दै गएको छ ।जसले मुस्ताङलाई फिल्म हबको रुपमा सघाउ पू¥यायो ।यहाँ छायाङ्कन गरिएका करिव १ दर्जन सिनेमाको प्रभावले मुस्ताङ भ्रमण गर्ने पर्यटकमा थप क्रेज बढाईदियो ।जसका कारण फिल्म हेर्ने नेपाली दर्शकलाई एकपल्ट मुस्ताङ घुम्नै पर्ने बाध्य बनायो । मुस्ताङको बाह्रगाउँ मूक्तिक्षेत्र गाउँपालिका... पुरा पढ्नुहोस

तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमालेद्धारा रु १ लाख ६ हजार राहत प्रदान

म्याग्दी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमाले म्याग्दीले रु १ लाख ६ हजार बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पिडित भएकाहरुलाई नेकपा एमाले म्याग्दीद्धारा संकलन... पुरा पढ्नुहोस

१६ औँ जेसीज कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा (भिडियो सहित)

म्याग्दी, १३ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी... पुरा पढ्नुहोस

घोस्तखोर लघुजलविद्युत परियोजनाको सामान यसरी हेलीकप्टरबाट ढुवानी गरियो

म्याग्दी, १३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र... पुरा पढ्नुहोस

घोडेपानीमा पर्यटकलाई लक्षित गरेर होटलको क्षमत्ता विस्तार

म्याग्दी १३ पुष । आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलको क्षमत्ता बढाउन थालेका छन् । काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्कि भवन निर्माण गरेका छन् । पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमत्ता विस्तार... पुरा पढ्नुहोस

डम्मराका महिलाहरुको माग  समृद्धिका लागि महिला सहभागिता अनिवार्य

म्याग्दी, १३ पुस  ।  बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा सोही वडाको डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिम बिहीवार सम्पन्न भएको छ । दलित, विपन्नता, द्वन्द्वपीडित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरु र उद्यमी महिलाहरुलाई सहकारी मार्फत आयआर्जन अभिवृद्धि गर्ने उदेश्यका... पुरा पढ्नुहोस

तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग

म्याग्दी १२ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ । गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख... पुरा पढ्नुहोस

जग्गा भाडामा लिएर ब्यवासायिक गाई भैसीपालन

म्याग्दी, १२ पुस । म्याग्दीको बेनीनगरपालिका ४ सिगां बस्ने रमेशबहादुर खत्रीले जग्गा भाडा लिएर ब्यवसायिक रुपमा भैसी र गाईपालन गरेका छन् । लामो समय विदेश बसेर राम्रो कमाई हुन नसकेपछि गाउँमै फर्किएर भाडाँमा जग्गा लिएर २०६७ सालदेखि गाईभैसी ब्यवसायिक रुपमा पाल्दै आएका छन् । ११ रोपनी खेत १८ रोपनी खरबारी... पुरा पढ्नुहोस

समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.

डम्बरामा तालिम म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।   बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा... पुरा पढ्नुहोस