म्याग्दी समाचार
मालिकाको प्रोफाइल तयार
- 7 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, १९ फागुन । मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाको बस्तुगत विवरण... पुरा पढ्नुहोस
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस
समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा
- 7 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस
न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो
- 7 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा... पुरा पढ्नुहोस
शान्ति कोषलाई जापानबाट तिन लाख पचास हजार जुट्यो
- 7 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ ।म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको... पुरा पढ्नुहोस
रघुगंगालाई अर्गानीक बनाउने निणर्य
- 7 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी १८ फागुन म्याग्दीको रघुगंगा गाउँपालीकालाई अर्गानीक (प्राङगारीक) बनाउने विहिबार बसेको कार्यपालीका बैठकले निर्णय गरेको छ । मौवाफाँट स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले जैविक खेती प्रबिधिलाई प्रोत्साहन, बिषादी र रासायनीक मलको प्रयोग न्युनीकरण गरि अर्गानीक बनाउने निर्णय गरेको हो ।हाल न्युन मात्रामा भैरहेको बिषादी र रासायनीक... पुरा पढ्नुहोस
सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर
- 7 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७४, बिहीबार
[caption id="attachment_16430" align="alignnone" width="800"] म्याग्दी, १७ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा होली हर्षोल्लास पूर्वक रुपमा मनाईएको छ । होलीले सदरमुकाम लगायत गाउँहरु होलीमय बनेको छ । [/caption] वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने... पुरा पढ्नुहोस
मुलुकको समृद्धिको लागि हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना : मन्त्री थापा (भिडियो सहित)
- 7 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७४, बिहीबार
म्याग्दी १७ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिको लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । https://www.youtube.com/watch?v=d5Y3ayv5xDQ&feature=youtu.be मन्त्री थापाले... पुरा पढ्नुहोस
तलब नदिएकाे विराेधमा बेनी नगरपालीका विरुद्ध शिक्षक महासंघको आन्दोलन घोषणा
- 7 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
बेनी १६ फागुन । समयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालीका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालीकाले शिक्षकहरुको माग... पुरा पढ्नुहोस
छ दशकपछि दुई तिहाई बहुमतको बलियो सरकार : दाहाल
- 7 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
पर्वत, १६ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै ६ दशकपछि दुई तिहाई बमुमत सहितको बलियो सरकार बन्न लागेको बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारमा बुधवारदेखि शुरु भएको दशौ पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको उद्घाटन गर्दै प्रचण्डले २०१५ सालपछि पहिलोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बन्न... पुरा पढ्नुहोस