म्याग्दी समाचार
ट्याङकी बन्यो, पानी आएन
- 7 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
मुक्तिनाथ । पवित्र धार्मिकस्थल मुक्तिनाथ आसपास रानीपौवा र पुराङ गाउँमा एकसय २० घरधुरी वशोवाश छ । साना ठुला गरि २० भन्दा बढी त होटल नै सञ्चालित रहेका छन् । तर, पानीको अभावमा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भारतीय राजदुताबासको सहयोगमा एक करोड ३ लाख रुपैयाँमा खानेपानी आयोजना सुरु... पुरा पढ्नुहोस
भगवतीमा विधुत सट भएर घरमा आगलागी हुदाँ २५ लाखको क्षती
- 7 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
म्याग्दी, ७ जेठ । विधुत सट भएर घरमा आगलागि हुदाँ रघुगंगा गाउँपालिका २ राखु भगवती खड्कमारेमा (घुमाउनेघर) २५ लाखको क्षेती भएको छ । विहान ७ बजे विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको घरसंगै नगद समान जलेर सो बराबरको क्षती भएको हो । विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको... पुरा पढ्नुहोस
भुरुङ तातोपानीका बाढी पिडितलाई सहयोग प्राप्त हुन थाल्यो
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ६ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीमा एक हप्ता अघिको बाढीबाट पिडित भएकाहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा भुरुङ तातोपानीका पिडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन गरिमा विकास बैंकको पोखरेबगर शाखामा... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । दुर्घटनामा परि सहचालक मंगला... पुरा पढ्नुहोस
ढाका बुनाई र सिलाई कटाई तालीम सुरु
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
बेनी ६ जेठ । बेनीमा आईतबारदेखि ढाका बुनाई र सिलाई कटाई तालीम सुरु भएको छ । बेनी नगरपालीकाको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघ अन्तरतगको महिला उद्यम विकास समितिको तालीम सञ्चालन गरेको हो । ४५ दिनसम्म सञ्चालन हुने ढाका बुनाई र तिन महिने सिलाई कटाई तालीममा दशदश जना सहभागी भएका छन्... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय... पुरा पढ्नुहोस
मोहरेडाँडाको मोहनी
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो... पुरा पढ्नुहोस
पत्रकारीता तालीम सम्पन्न
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
मुना, ५ जेठ । धौलागिरी गाउँपालिका ३ मुनामा शनिबार आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ । धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका... पुरा पढ्नुहोस
म्याग्दी सुनचाँदी व्यवसायी संघमा बराईली
- 7 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ५ जेठ । म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा चन्द्रप्रकाश बराईली चयन भएका छन् । संघको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले बराईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा दिपेन्द्रकुमार विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा अमृत बानियाँ, उपाध्यक्षमा नारायणकुमार बराल, महासचिवमा कमल विश्वकर्मा, कोषाध्यक्षमा भीमसेन... पुरा पढ्नुहोस
“उसको डायरी” को चर्चा र स्रष्टा सम्मान
- 7 बर्ष, 7 महिना अगाडि
- ५ जेष्ठ २०७५, शनिबार
सन्दीप खत्री म्याग्दी । हीरा शर्मा “सङ्घर्ष”द्वारा लिखित “उसको डायरी” नामक उपन्यासको शनिबार बेनीमा चर्चा परिचर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा बुलबलमा हीरा तथा उसको डायरीको चर्चा परिचर्चा कार्यक्रम सँगै अग्रज स्रष्टालाई सम्मानीत गरिएको छ । बेनी नगरपालिका–४, सिंगाकी स्रष्टा शर्माको पहिलो कृति उसको डायरी ३ वर्ष पहिले... पुरा पढ्नुहोस