म्याग्दी समाचार
चटपटे ब्यापार
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
बेनी– जोमसोम सडकको स्तोरन्नतीको काम तिव्रतासंगै यात्रुबाहक साधनहरु समय तालिका लिएर छुट्छन् । बाटो खोल्नुपर्व भिरकाटेमा रोकिएका यात्रुहरुलाई चटपट बनाएर बैच्दै गरेकी एक महिला ।तस्विर : धिरन खत्री /म्याग्दी, ८ जेठ । पुरा पढ्नुहोस
घुस मागेको भन्दै शिक्षाका दुई प्राबिधिक विरुद्ध उजुरी !
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी ८ जेठ । जिल्लाको एक विद्यालयको पूर्वाधार निर्माणको क्रममा विद्यालयबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई... पुरा पढ्नुहोस
गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्दै जिल्लाबासीलाई सुरक्षा अनुभुति दिलाउछु : प्रनाउ बुढामगर (भिडियाेसहित)
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, ८ जेठ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन्। नवआगन्तुक प्रनाउ बुढामगरले मगंलबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायत्मक कार्यक्रममा बौल्दै जिल्लाको शान्ती सुरक्षालाई मजबुद राख्दै अवैध र गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख कार्यभार रहेको बताएका हुन् । https://www.youtube.com/watch?v=CHBMQBfM1vw... पुरा पढ्नुहोस
म्याग्दीका खानी उत्खननको पर्खाइमा, स्थानीय सरकारको चासो खोज्दै समुदाय (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, ८ जेठ । धौलागिरि गाउँपालिका– ५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालिन सरकारले करको दर बढाएसंगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन् गरेका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे... पुरा पढ्नुहोस
सुध्रिएनन् बेनीका मासु पसल, गुणस्तरहिन मासु बेच्दै
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
प्रताप बानियाँ / म्याग्दी, ८ जेठ । पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । सोमबार बेनी नगरपालिका कार्यालयको आयोजना र पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार गरिएको अनुगमनका क्रममा बजारमा रहेका मासु पसलको हालत पुरानै अवस्थाको रहेको... पुरा पढ्नुहोस
धौलागिरी आधार शिवीरको फोहोर हटाइयो (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी ८ जेठ । संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली... पुरा पढ्नुहोस
अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाईः अध्यक्षमा कर्माचार्य
- 7 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
पोखरेबगर ७ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको छ । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी ब्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको... पुरा पढ्नुहोस
गलेश्वरमा योगदर्शन सम्बन्धि ५ दिने मन्थन सुरु
- 7 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आधुनिक युगमा अध्यात्म, महर्षि पतञ्जलीकृत योगदर्शन सम्बन्धि ५ दिने मन्थन गोष्ठी सुरु भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको सह–आयोजना र नविन आनन्द योग केन्द्र र शाखा समिति गलेश्वरको आयाेजनामा भएको उक्त कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस
नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया सम्पन्न
- 7 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा सोमबार वडा नंम्वर २ भकुन्डेमा रहेको अर्जुन मावि स्रोत केन्द्रमा नगरपालिका स्तरीय शैक्षिक अन्तरक्रिया तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बेनी नगरपालिकाको उपप्रमुख सञ्जु बरुवालले नगरपालिका भित्र भएका सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको र कार्यक्रममा आएका... पुरा पढ्नुहोस
मुश्लिम समुदायद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
- 7 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
म्याग्दी, ७ जेठ । म्याग्दीका मुश्लिम समुदायले विभिन्न ६ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मुश्लिम समुदायले आफ्ना पर्वहरु इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, वर्तमान सरकारमा मुश्लिम समुदायलाई समावेश नगरेको... पुरा पढ्नुहोस