म्याग्दी समाचार

५६ जनालाई सवारी चालक, ब्युटीपार्लर र सिलाईकटाई तालिम

  बेनी १९ असार । घरेलु उद्योग विकास समिति म्याग्दीले स्थानीय तहसंगको साझदोरीमा ५६ जनालाई सवारी चालक, ब्युटीपार्लर र सिलाईकटाई तालिम दिएको छ ।बेनी नगरपालिकाका ३२ जना र मंगला गाउँपालिकाका २४ जनाका लागि सञ्चालन भएको तालिमको बिहीबार एकै दिन फरक फरक कार्यक्रम गरि समापन गरिएको छ । मंगला गाउँपालिकाका १२÷१२... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  बेनी १९ असार । बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही असार महिनाको २४ र २५ गते ६ स्थानीय तहमा भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका खेलाडी तथा विद्यालयको सहभागितामा प्रतियोगिता संचालन गर्न लागिएको हो । विहिबार... पुरा पढ्नुहोस

हाइड्रो भिलेज नारच्याङमा ईलेक्ट्रोनिक इञ्जिनियरीङको पठनपाठन हुँदै

सन्तोष गौतम बेनी १९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माविमा ईलेक्ट्रोनिक इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालनको तयारी भएको छ । शिक्षा मन्त्रालयको प्राबिधिक धार कार्यक्रम अन्तरगत चालू शैक्षिक सत्रदेखि कक्षा ९ बाट ईलेक्ट्रोनिक इञ्जिनियरीङ विषयको पठनपाठन सुरु गर्न लागिएको हो । दश वटा भन्दा धेरै जलविद्युत आयोजना निर्माणको चरणमा... पुरा पढ्नुहोस

अन्नपूर्णकाे गाउँसभा : बेतिथी बढेको भन्दै गाउँसभा सदस्यहरुद्धारा खबरदारी

पोखरेबगर १९ असार । अन्नपूर्ण गाउँपालिकाको बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको ३४ करोड ७८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट पारित भएको कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । पूर्वाधार,... पुरा पढ्नुहोस

कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जलको उपचारमा १४ हजार आर्थिक सहयोग प्राप्त

  म्याग्दी, १८ असार । कलेजोमा घाउँ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा कतार रहेका विनोद रत्नले कार्यरत बहराईन बदर कम्पनीमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकम किन्जलको उपचारका लागि हस्तान्तरण गरिएको हो । कलेजोमा घाउँसंगै... पुरा पढ्नुहोस

म्याग्दी नदीले बगाउदाँ दुई बालक बेपत्ता

  म्याग्दी, १८ असार । म्याग्दी नदीले बगाउदा बेनी नगरपालिका वडा नम्वर ३ भकिम्ली दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलबार बेलुका म्याग्दी नदीको किनारमा बालुवामा भाडाकुँटी खेल्नेक्रममा एक्कासी म्याग्दी खोलाले बगाउदाँ दुई बालक बेपत्ता भएका हुन् । बेनी नगरपालिका ३ भकिम्ली हलेगौडाका ८ बर्षिय प्रदिप रोका र बागलुङ... पुरा पढ्नुहोस

मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाबियाचौर १८ असार । मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि... पुरा पढ्नुहोस

विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ ।गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । पोशाक नभएर विद्यालय... पुरा पढ्नुहोस

हत्केलामा ज्यान राखेर पुर्खेउली पेशा ‘भीर महको शिकार’ (फोटो फिचर)

कमल खत्री बेनी १७ असार । गुर्जा हिमालबाट बग्दै आएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ गएको छ । करिब ५ सय मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लदै छन् । पहाडको टुप्पोमा... पुरा पढ्नुहोस

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेनी १७ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस