म्याग्दी समाचार
बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु
- 1 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ । नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय... पुरा पढ्नुहोस
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका
- 1 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
- 1 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
म्याग्दी, ४ चैत । पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको... पुरा पढ्नुहोस
चर्चा बटुल्दै मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’ (भिडियोसहित)
- 1 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुकदेखि युट्युबसम्म ‘च्याप्प पर्वते माया’ बोलको गीत चर्चामा छ। गण्डक क्षेत्रको पुरानो मौलिक भाकाको रत्यौली गीत हालै युट्युब प्ल्याटफर्ममा सार्वजनिक गरिएको हो। युट्युब च्यानलबाट सार्वजनिक हुनुअघि नै यस रत्यौली गीतका केही टुक्काहरु टिकटकमा भाइरल भइसकेका थिए। मौलिक रत्यौली नामाकरण गरिएको गीतको शब्द र स्वरमा... पुरा पढ्नुहोस
सात वर्षदेखि अलपत्र बेनी अस्पतालको निर्माणाधीन भवन
- 1 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
म्याग्दी, ४ चैत । निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्वारा मंगला शिक्षा क्याम्पसमा हुने स्ववियू निर्वाचन बहिस्कार
- 1 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७९, शनिबार
बेनी, ४ चैत । अखिल क्रान्तिकारीले मंगला शिक्षा क्याम्पसमा हुने स्ववियु निर्वाचन सर्वपक्षीय सहमती कायम गरेर निर्वाचन गर्न माग गर्दै चैत ५ गते हुने स्ववियु निर्वाचन बहिस्कार गरेको छ। अखिल क्रान्तिकारीको मागलाई सम्वोधन गर्दै सर्वपक्षीय सहमतिमा अर्को मितिमा निर्वाचन गर्न माग गर्दै चुनाव बहिस्कार गरेको हो । अखिल क्रान्तिकारीले... पुरा पढ्नुहोस
धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
- 1 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७९, शुक्रबार
म्याग्दी, ३ चैत । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र स्वास्थ्य क्षेत्रमा काम गर्ने एन्जीओ र आईएन्जीओ संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अर्धबार्षिक समिक्षा... पुरा पढ्नुहोस
कोषले सिफारिस गरेका विरामीलाई म्याग्दी कोरला यातायातले नि:शुल्क सेवा दिने
- 1 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७९, बिहीबार
बेनी, २ चैत । परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रा.ली. विच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाण्डौसम्म आवातजावतका लागि नि:शुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाविच सम्झौता भएको हो । विहिबार कार्यालयमा कोषका अध्यक्ष हरिकृष्ण गौतम र कोरला यातायात प्रा.लीका संचालक... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द
- 1 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७९, बिहीबार
म्याग्दी, २ चैत । बेनी–जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुँने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गते शुक्रबारदेखि लागु हुँने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाईमकार्ड लागु गरेको हो । म्याग्दी प्रशासनले सूचना प्रकाशित गर्दै बेनी–जोमसोम... पुरा पढ्नुहोस
रत्नेचौरका युवाहरु मिनिटेलर हलो मर्मतको सीप सिक्दै
- 1 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७९, बिहीबार
म्याग्दी, २ चैत । पछिल्लो समया गाउँ गाउँमा किसानले डिजेल र पेट्रोलको सहायतमा चल्ने हलो प्रयोग बढाएका छन् । मिनिटेलर हलो चलाउन सक्छन् तर प्राविधिक समस्या आएपछि हलो मर्मत कसरी गर्ने भन्ने समस्यामा किसान सताउने गरेको छ । कृषि खेतीमा देखिने किसानको प्राविधि समस्यालाई निराकरण गर्न बेनी नगरपालिका वडानम्वर... पुरा पढ्नुहोस