ताजा अपडेट

मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)

बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले... पुरा पढ्नुहोस

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस : स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

म्याग्दी २२ माघ । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस सोमबार देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया... पुरा पढ्नुहोस

सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा

म्याग्दी, २२ माघ । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक : एक महिनामा प्रगति नदेखिए ठेक्का तोड्ने चेतावनी

२२ माघ, पर्वत । कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई प्रगति देखिने गरी काम गर्न एक महिनाको समय दिइएको छ । काम सक्नुपर्ने अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अन्तिम चेतावनीका रुपमा एक महिनाको समय दिइएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको  छ... पुरा पढ्नुहोस

पोखरामा थासाङ थकाली सेवा समाजको महाधिवेशन सम्पन्न

पोखरा— थासाङ थकाली सेवा समाजको केन्द्रिय अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित होटल लेगेसीमा आईतबार आयोजित समाजको दशौंं केन्द्रिय साधारण सभा तथा पाँचौं महाधिवेशनले थकालीलाई सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित गरेको हो । थासाङ थकाली सेवा समाज अन्र्तगत घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङ क्षेत्रद्धारा पोखरामा पाँचौं... पुरा पढ्नुहोस

अमरज्योती माविको ६१ औ वार्षिकोत्सव मनाईयो

डाडागाउँ, २१ माघ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविर जाने पर्यटकलाई ‘सेतिनी भ्याली’मा होटलको सुविधा

म्याग्दी, २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकहरुलाई लक्षित गरेर होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा युवा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो । धौलागिरि आधार शिविरलाई लक्षित गरि सञ्चालनमा ल्याइएको टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि... पुरा पढ्नुहोस

दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

साधन राम्जाली /धनिलाल गर्बुजा बेनी । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।   ... पुरा पढ्नुहोस

नागरिकलाई खुसी बनाउन विकास संगै सुशासन चाहिन्छ : काँग्रेस नेता पौडेल

  बेनी २१ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै... पुरा पढ्नुहोस

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।   चालुु आर्थिक वर्षमा रु.... पुरा पढ्नुहोस