ताजा अपडेट
शेरचन परिवारद्धारा दिपक माविलार्इ तिनलाख भन्दा बढी सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिनलाख रुपैया भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँचहजार रुपैया सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार... पुरा पढ्नुहोस
दग्नाम दर्मिजा समाज यूकेको दशौं वार्षिकोत्सव, दग्नामको चिनारी गित बिमोचन
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । दग्नाम दर्मिजा समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव शनिबार लन्डनस्थित नर्थहोल्ट सोसियल क्लबमा कार्यक्रमका बीच मनाएको छ । दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सव तथा समर भेलामा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो । म्याग्दीको रघुगंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने... पुरा पढ्नुहोस
बेनीमा बन डिभिजन कार्यालय स्थापना
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार... पुरा पढ्नुहोस
म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
यार्सागुम्बाको परिचय म्याग्दी / यार्सागुम्बा अर्थात यार्सा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतलीको लार्भामा उम्रिने एक किसिमको परजीवी च्याउ हो । यसको बैज्ञानिक नाम Cardyceps sinensis हो । यो नेपालको उच्च हिमाली भेगमा पाईने अत्यन्त दुर्लब र बहुमुल्य जडिबुटी हो । तिब्बती भाषा यार्चाकुम्भू अपभ्रंस भएर... पुरा पढ्नुहोस
रघुगङ्गा गाउँपालिका अध्यक्ष भण्डारीको तलब बालबालिकाको शिक्षामा
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका... पुरा पढ्नुहोस
रघुगंगा माविका प्रअ ठकुरीद्धारा जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयका प्रधानध्यापक रमेशसिंह ठकुरीले आफ्नो जन्मदीन सहयोग हस्तान्तरण गरि मनाउनुभएको छ । प्रअ ठकुरीले जन्मदीनको अवसरमा विद्यालयमा अध्ययनरत ७ जना अभिभावक गुमाएका बालबालिकाहरु लाई एक/एक थान विद्यालय पोशाक उपहार स्वरुप प्रदान गर्नुभएको छ । त्यसैगरि उहाँले विद्यालयमा रहेको पुस्तकालयको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु
- 6 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा... पुरा पढ्नुहोस
म्याग्देली गायक ढकालको ‘डिम्पल गालैमा’ (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौ । म्याग्देली गायक नकुल ढकालको लोक दोहोरी गित ‘डिम्पल गालैमा’ भिडियो सहित बजारमा आएको छ । गायक ढकाल र गायीका प्रिती आलेको स्वरमा तयार गरिएको सो गितको म्युजिक भिडियोले छोटो समयमै चर्चा बटुलेको छ । https://www.youtube.com/watch?v=sbWgvlKGnTA&feature=share बिन्ध्यावासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको सो म्युजिक भिडियोमा प्रकाश सपुत... पुरा पढ्नुहोस
शिक्षण पेशााबाट अवकाश लिएका नन्द केसीलाई मुक्तिधामबाट विदाई
- 6 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौँ । ३६ बर्ष निरन्तर शिक्षण पेशामा रहेर अवकाश लिएका नन्दबहादुर केसीलाई मुक्तिधाम माविबाट विदाई गरिएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको मुक्तिधाम माविका ब्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थितमा २०३९ सालबाट शिक्षक पेशाामा रहेका केसीलाई शुक्रबार विद्यालयले फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।... पुरा पढ्नुहोस
बाढीले बाँधमा क्षती पु¥याउँदा म्याग्दी र मुस्ताङका २ जलविद्युत् आयोजना बन्द
- 6 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौ । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।टुकुचे हिमालको फेदीमा रहेको... पुरा पढ्नुहोस