ताजा अपडेट
मुसुङमा तीन पत्रकार सम्मानित
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be बेनी, २९ पुस । म्याग्दीका तीन जना पत्रकार सम्मानित भएका छन् । बेनी नगरपाकिला–३ भकिम्लीको मुसुङमा सञ्चालन भएको पर्यटन मेलाको अवसरमा आईतवार पत्रकार कमल खत्री, सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानीत भएका हुन् । स्वर्गाश्रम, बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रहरुमा सञ्चार क्षेत्र मार्फत प्रचार प्रसार र स्थानीय सम्भावना र समस्या... पुरा पढ्नुहोस
पर्यटन विकासको लागि माघेसंक्रान्तिको अवसरमा मुुसुङमा पर्यटन मेला सुरु ( फोटो फिचर)
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
https://www.youtube.com/watch?v=VXZMPgABcw4&feature=youtu.be म्याग्दी २९ पुस । बेनी नगरपालिका–३ मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस बर्षदेखि पर्यटन मेलाको रुपमा सञ्चालन गर्न सुरुवात भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय, कृषि, पशुपालन लगायतको सम्भावनाहरुको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो... पुरा पढ्नुहोस
मगर विद्यार्थी संघ म्याग्दीको संगठन विस्तार सुरु , प्रकाश माविको अध्यक्षमा बुढाथोकी
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
साधन राम्जाली मगर बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
गोपाल आचार्य, शिवाङ २९ पुष । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।१० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप,... पुरा पढ्नुहोस
ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
म्याग्दी २९ पुस । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब ‘आई बी’ क्लबले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ३... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत
- 6 बर्ष, 29 दिन अगाडि
- २९ पुष २०७५, आईतवार
बेनी २९ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई बेनीमा सम्मान गरिएको छ। कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका कटुवाललाई जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीमा सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस
न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा तथा भवन उद्घाटन
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
साधन राम्जली पुस २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष... पुरा पढ्नुहोस
नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
प्रताप बानियाँ म्याग्दी, २८ पुस । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा... पुरा पढ्नुहोस
बेनी सामुदायिक माविमा १०० टोलीद्धारा भ्रमण
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
कर्णबहादुर खत्री म्याग्दी २८ पुस । म्याग्दी सदरमुकाम बेनीबजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शनिबार १ सयौं टोलीले शैक्षिक अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट शैक्षिक सत्र २०६९ मा विद्यालयलाई राष्ट्रकै सर्वोकृष्ट घोषणा भएपछि विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनको लागि भ्रमण आउन थालिएको हो । ५ वर्षको अवधिमा... पुरा पढ्नुहोस
मल्लाजको फट्केढुङ्गामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
मल्लाज २८ पुष । जलजला गाउँपालिका ४ फट्केढुङ्गामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकाको सहयोगमा लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र ब्रिज सिटीको आयोजनामा भएको शिविरमा २३१ जना लाभान्वित भएका छन् । ७२ जनाले पाठेघर सम्बन्धी र १५९ जनाले १५९ जनाले आँखा उपचार सम्बन्धी सेवा... पुरा पढ्नुहोस