खयर भारानीमा भक्तजनको घुइँचो (फोटो फिचर)

  • २७ श्रावण २०७९, शुक्रबार
  • 741 पटक पढिएको

वेनी २७ साउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनै पूर्णिमाको अवसरमा शुक्रवार पुजा आजा र भाकल पूरा गर्नका लागि पुगेका भक्तजन को घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ । शुक्रबार यहाँ करिव ७ सय भक्तजनले दर्शन तथा पूजा गरेका छन्। तस्वीर : कमल खत्री