ताजा अपडेट

म्याग्दीमा मनाईयो १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

  म्याग्दी,१५ असार । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।  बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्दै् बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकहरुलाई कृषि उत्पादनमा जोडौं र... पुरा पढ्नुहोस

विपन्न विरामीको उपचारमा गलेश्वरधाम आमा समूहको सहयोग

म्याग्दी १४ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले विपन्न परिवारका बालकको उपचारमा आर्थिक सहयोग गरेका छन् । स्थानीय राजकुमारी विकका छोरा राजकुमार विक टाउकोको समसयाले लामो समयदेखि उपचार गराउँदै आएको र आथिृक अभाबले उपचारमा समस्या भएपछि गलेश्वरधाम आमा समूहको नेतृत्वमा गलेश्वर बजारमा चन्दा संकलन गरी रु... पुरा पढ्नुहोस

उद्घोषण कलासम्बन्धी तालिम सम्पन्न

म्याग्दी, १४ असार । म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो । तालिमको समापना कार्यक्रमको अवसरमा... पुरा पढ्नुहोस

वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा

  वामदेव गौतम नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ। पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५... पुरा पढ्नुहोस

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

  म्याग्दी, १४ असार। म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । असार ८ गते प्रदेश खेलकुद परिषद्... पुरा पढ्नुहोस

हिलाम्मे सडकमा धान रोपाई गरेर विरोध

म्याग्दी, १३ असार । बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्ड निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको... पुरा पढ्नुहोस

स्वतन्त्रले पछ्याएको राजनीति

गोविन्द चापागाईं / सदियौंदेखि एउटै दलहरूको राजनीतिको भुमरीमा परेको नेपालको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने पनि धेरै वर्षदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा समाजवादी, तमलोपा, जसपा, विवेकशील साझालगायत दर्जनौं राष्ट्रिय पार्टीहरू मुलुकमा आ–आफ्नो साझा धारणासहित जनतासामु प्रस्तुत भएका छन् । विगत लामो समयदेखिको यो राजनीतिक विचार... पुरा पढ्नुहोस

एकिकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाण्डौ १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद... पुरा पढ्नुहोस

वार्षिक पुण्य तिथिको अवसरमा बालबालिकालाई शैक्षिक पोशाक वितरण

  बेनी, १३ असार । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार... पुरा पढ्नुहोस

मन्त्रिपरिषद्मा एकिकृत समाजवादीका चार मन्त्री हेरफेर

काठमाण्डौ १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको... पुरा पढ्नुहोस