ताजा अपडेट

अन्नपूर्ण गाउँपालिकामा सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

म्याग्दी ३ असाेज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । सुत्केरीकाे घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा... पुरा पढ्नुहोस

एनआरएनए सेन्दाईको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

सेन्दाई ३ असोज । एनआरएनए क्षेत्रिय समिती सेन्दाईको आयोजना तथा रेडक्रस सोसाईटी जापानको ब्यबस्थापनमा आज जापानको सेन्दाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना कहरको तेस्रो लहर सुरु भए संगै शुरु भएको रगत अभाबलाई सहज गराउने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली, जापानिज, श्रीलंकी सहित बिभिन्न देशका गरेर करिब ७० जनाले रक्तदान... पुरा पढ्नुहोस

गुर्जावासीलाई पुर्जा बनाउन समस्या

  म्याग्दी, २ असोज। धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्। गरिब र विपन्न परिवारले सदरमुकामसम्म... पुरा पढ्नुहोस

म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम

म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८... पुरा पढ्नुहोस

सहमतिनै  समस्या समाधान हो : शिक्षामन्त्री पौडेल

  काठमाण्डाै २ असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार  क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए । विश्वविद्यालयमा... पुरा पढ्नुहोस

बाढी पहिरोले बेनी–जोमसोम सडक सास्ती र जोखिम बढ्यो

म्याग्दी २ असोज । चार दिनदेखि परेको अबिरल बर्षासंगै आएको बाढी र पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम... पुरा पढ्नुहोस

हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)

बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो । दिउँद र बर्षायाम संधै सदाबहार... पुरा पढ्नुहोस

म्याग्दीका २५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दी १ असोज । म्याग्दीका २५ विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २५ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि... पुरा पढ्नुहोस

अपडेटः सुदूरमा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

अछाम १ असाेज ।  लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता... पुरा पढ्नुहोस

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो

काठमाडौ, १ असोज । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन्... पुरा पढ्नुहोस